कात्तिक १७, २०८०
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
काठमाडौं – चन्द्रयान–२ को विक्रम ल्यान्डरसँग सम्पर्क स्थापना गर्ने आशा भारतीयहरूले गरिरहेको भए पनि चन्द्रमामा ओर्लन लाग्दा नै त्यो नष्ट भइसकेको वैज्ञानिकहरूले खुलासा गरेका छन् ।
अटोम्याटिक ल्यान्डिङ प्रोग्राममा गडबडी भएका कारण विक्रम ल्यान्डर दुर्घटनाग्रस्त भएको भारतीय अन्तरिक्ष अनुसन्धान निकाय इसरोको आकलन छ ।
१४ सय १७ किलो तौल भएको विक्रम र त्यससँग जोडिएको २७ किलोको रोवर प्रज्ञान चन्द्रमाको सतहभन्दा केही माथि मात्र दुर्घटनाग्रस्त भएको थियो । अहिलेसम्मको अनुसन्धानबाट अब विक्रम ल्यान्डरले कामै गर्न नसक्ने निश्चित भएको छ । क्य्राश ल्यान्डिङ गर्दा त्यो पल्टिएको वा बांगिएको हुन सक्ने वैज्ञानिकहरूको राय छ । तर चिन्नै नसकिने गरी त्यो क्षतिग्रस्त पनि नभएको वैज्ञानिकहरू बताउँछन् ।
विक्रमको असफलताको कारण जाँच्ने एक वैज्ञानिकले विक्रमसँगको सम्पर्क निश्चित रूपमा १० किलोमिटर भन्दा पनि कम दूरीमै टुटेको बताए ।
दुईजना वैज्ञानिकले ल्यान्डिङ प्रोग्राममा केही गडबडी रहेको अनुसन्धानले देखाएको बताए ।
चन्द्रमामा सफ्ट ल्यान्डिङ निकै ठूलो चुनौती हो । अमेरिका र रुस जस्ता अन्तरिक्ष विज्ञानका अग्रणी देशहरूका लागि पनि यो चुनौती हो । चन्द्रमामा गुरुत्वाकर्षणको अभाव र अत्यधिक गतिका कारण सफ्ट ल्यान्डिङ मुश्किल काम हो ।
एजेन्सी
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...