कात्तिक १८, २०७८
कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...
असोज २२, २०७६
काठमाडौं – थाइल्यान्डको थाम्मासात विश्वविद्यालयको छतबाट १२ फीट लामो अजिंगर निस्किएपछि विद्यार्थी र शिक्षकहरू भागाभाग गरेका छन् ।
अजिंगर कोरिडोरको सीलिङबाट निस्किएको थियो र लामो जिभ्रो बाहिर निकालेको थियो ।
ऊ पछि पूरै तन्किएको थियो र जिभ्रो निकाल्दै फेरि सीलिङतिरै पसेको थियो ।
भिडियो क्यामरा कोरिडोरको पछिल्तिर प्यान गर्दा दुईजना मात्र देखिन्छन् किनकि विद्यार्थी र शिक्षकहरू भागेका थिए ।
एकजना किशोरी अलि सुरक्षित दूरीमा उभिएर डराउँदै अजिंगरलाई हेरिरहेको अनि मानिसहरू भागेको देखेर हाँसेको देखिन्छ ।
घटना असोज ११ गते भएको हो । फुपा फुवानानोन नाम गरेका उपप्राध्यापक त्यतिखेर घटनास्थलमा थिए । सर्प देखेपछि आफू तर्सिएको उनले बताए ।
‘हाम्रो क्याम्पसमा थुप्रै सरीपृप छन् तर अजिंगर छतबाट तुर्लुंग झुण्डिएको दृश्य चाहिँ अलि आश्चर्यलाग्दो नै थियो,’ उनले भने, ‘अजिंगरको त्यहाँ गुँड भएकाले वा मुसा लगायत शिकार देखेकाले ऊ त्यहाँ पुगेको हुनुपर्छ ।’
स्थानीय उद्धार टोली नआउन्जेल विद्यार्थी र कर्मचारीहरू अजिंगरबाट टाढै बसेका थिए ।
अजिंगरलाई सुरक्षित रूपमा नियन्त्रणमा लिइयो र प्राकृतिक वासस्थानमा लगेर छोडियो ।
एजेन्सी
कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...
चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...
काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...
पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् । भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...
चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...
काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...