×

NMB BANK
NIC ASIA

जेके रोलिङको पुनरागमन

फागुन ६, २०७६

NTC
Premier Steels

हलिउडमा ‘ह्यारी पोटर’ उपन्यासको शृंखलाबद्ध फिल्म बनेपछि यसकी लेखिका जेके रोलिङको प्रसिद्धि संसारभर चुलियो। तर यो शृंखलाबद्ध उपन्यासपछि उनी लेखनबाट विश्रामझैं लिएकी थिइन्। अब भने उनले लेखनमा पुनरागमन गरेकी छन्।

Muktinath Bank

ब्रिटिस लेखिका रोलिङ पुनः उपन्यास लिएर झुल्किँदै छन्। महत्वपूर्ण कुरा उनको आगामी उपन्यास बंगाली युवक नेत्रप्रसाद शर्माको जीवनमा आधारित छ। उनले २७२ पेजको ड्राफ्ट शर्मालाई पठाएकी छन्। शर्मालाई क्यालिफोर्नियामा फाइनल ड्राफ्टका लागि निम्ता पनि दिएकी छन्।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोलकातास्थित पापु बस्तीका शर्माले एसईई पनि गर्न नसकेपछि बक्सा टाइगर रिजर्व फरेस्टमा टुर गाइडको काम गर्थे। उनको क्यालिफोर्नियाको यात्राको कडी वर्ष दिनपहिले जोडिएको थियो, जब ६ अमेरिकी छात्राहरूको एक समूह बाघ संरक्षणको यात्रामा आएको थियो। उनीहरू समूह वन्यजन्तुका बारेमा शर्माको ज्ञानबाट निकै प्रभावित भए। जंगली जनावरका स्थान ट्र्याक गर्ने उनको क्षमता अदभुत थियो। टाइगर रिजर्वको अवलोकनपछि अमेरिकी छात्राहरूले शर्मासँग एक घण्टा कुराकानी गरेका थिए।


Advertisment
Nabil box
Kumari

केही महिनापहिले शर्मालाई विदेशबाट फोन आयो। फोन गर्नेले आफू लेखिका जेके रोलिङ भएको बताएपछि उनी तीन छक्क परे। रोलिङले आफ्नो आगामी उपन्यासमा उनलाई मुख्य पात्र बनाएर लेख्ने बताएपछि उनी सहमत नहुने कुरै थिएन। दुवैको आगामी जुलाईमा क्यालिफोर्नियामा भेटघाट हुँदैछ। अन्नपूर्ण पोस्टमा खबर छ ।

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x