×

NMB BANK
NIC ASIA

कांग्रेसद्वारा गण्डकी प्रदेशसभा बैठक अवरुद्ध

फागुन २८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

गण्डकी प्रदेशसभाको बुधबारको बैठक अवरुद्ध भएको छ। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधपछि बैठक अवरुद्ध भएको हो।

Muktinath Bank

सबै दलको प्रतिनिधित्व हुने गरी संसद् सचिवालय हेर्ने समिति बनाउनुपर्ने र मुख्यमन्त्रीले सबैलाई समानरुपमा हेर्ने तथा योजना समेट्ने आश्वासन दिए पनि कार्यान्वयन नभएको भन्दै प्रतिपक्षी दलले सदन अवरुद्ध गरेको हो।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रमुख प्रतिपक्ष दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले सभामा बोल्दै प्याकेजमा राखिएका कार्यक्रमको बजेट वितरण गर्दा प्रतिपक्षीका तर्पmबाट प्रतिनिधि राखेर वितरण गरिने प्रतिबद्धता सरकारले पूरा नगरेको बताए। प्रदेशसभा सञ्चालन गर्ने नियम र नियमावली आइसकेपछि विगतका दिनमा सबैभन्दा ठूलो चुनौतीका रुपमा प्रदेशसभा सञ्चालन गर्ने नियम र नियमावलीको अभाव रहेको बताउँदै उनले त्यसका लागि एउटा विधेयक टेबुल भएको र विधायन समितिबाट बहुमतका आधारमा पास भएको बताए। 


Advertisment
Nabil box
Kumari

निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमको बजेट विनियोजन गर्दा निर्वाचन क्षेत्रमा रहेका सांसदबीच सहमति नभएको खण्डमा मुख्यमन्त्रीले निर्णय गर्ने अधिकार भए पनि विवाद भएका स्थानको बजेट विनियोजन गर्दा सांसदलाई राखी छलफल गर्नुपर्नेमा माग गर्दै उनले त्यसो नगरी प्रतिपक्षलाई बेवास्ता गरिएको आरोप लगाए।

Vianet communication
Laxmi Bank

प्रदेश सभामुख नेत्रनाथ अधिकारीले बैठक शुरु गर्नासाथ कांग्रेसका प्रदेशसभा सदस्यहरु आ-आफ्नो स्थानबाट उठेका थिए। सभामुखले बस्न आग्रह गर्दा नबसेपछि प्रमुख प्रतिपक्षी दलका नेतालाई आफ्नो भनाइ राख्न समय दिएका थिए।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x