×

NMB BANK
NIC ASIA

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राध्यापक डाक्टर नन्दबहादुर सिंहले विश्वविद्यालयलाई प्राज्ञिक क्षेत्रको रुपमा विकास गर्न सबैसँग सहकार्य गर्ने बताएका छन् ।

Muktinath Bank

उनले विगतमा विश्वविद्यालयमा कार्यरत प्राध्यापकहरुले हाजिरी गर्ने र टाप कस्ने गरेको गुनासो आएको बताउँदै आफू रहुञ्जेल त्यस्तो गतिविधि स्वीकार्य नहुने बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘यहाँ को के कस्ता छन सबै मलाई थाहा छ । म यही माटोको उत्पादन हुँ । म यो विश्वविद्यालयलाई साँच्चिकै पढ्नलायक बनाउने सपनाका साथ यहाँ आएको छु,' उनले भने, ‘हाजिरी गर्ने टाप कस्नेलाई माफी दिइदैन । विद्याथीहरुले पनि हाजिरी लगाउने र कुलेलम ठोक्ने प्रवृत्ति अन्त्य गर्नुपर्छ ।’


Advertisment
Nabil box
Kumari

बिहिवार विश्वविद्यालयमा पदभार गर्दै विश्वविद्यालयलाई आफ्नो छोरा जस्तै माया गरी हुर्काउने बताएका छन् । ‘मेरी एक मात्र छोरी छन् आजदेखि अर्को सन्तानका रुपमा विश्वविद्यालय थपिएको छ,' उनले भने, ‘मैले यो विश्वविद्यालयलाई मेरो छोराजसरी हुर्काउन आएको छु ।’

Vianet communication
Laxmi Bank

चार वर्षभित्र विश्वविद्यालयलाई उदाहरणीय बनाएर देखाउने जोसका साथ आएको बताए । ‘यो उर्जा जिवनको अन्त्य सम्म पनि विश्वविद्यालयका लागि हुनेछ,' उनले भने, मलाई थाहा छ कुनै पनि मानिस जन्मेपछि उसको मृत्यु हुन्छ ।'

यो ठाउँमा आफ्नो मृत्यु हुँदा धेरै मान्छेले मलाई सम्झेर रुने बनाउने इच्छा रहेको सिंहले बताए । विश्व प्रख्यात रोबिन शर्माको किताबको उदाहरण दिंदै उनले जसले समाजका मानिसहरुको हितका लागि बोल्छ तबमात्र उसलाई सबैले सम्झने उनले बताए ।

२० वर्षसम्म जनताको बीचमा काम गरेर २१ वर्षमा विश्वविद्यालय प्रवेश गरी २५ वर्षमा नेपाल र विश्वका विश्वविद्यालयका वालहरु आफूले रङ्गाएको उपकुलपति सिंहले बताए ।

कालिकोटको गाउँमा जन्मेर बोर्डिङ स्कुलको नाम नदेखेको भएपनि हाइस्कुल दैखेलमा पढेको सम्झदै विश्व विद्यालय पढ्न किर्तिपुर र काठमाण्डौं धाउँदा पनि अन्य विद्यार्थीहरुसँग प्रतिस्पर्धा गरी सबैलाई हराएर पहिलो नम्बरमा आउने गरेको बताए ।

कर्णालीमा नै हुर्किएर अहिले फेरि यो क्षेत्रको रोग, भोग र अशिक्षालाई शिक्षाका माध्यमबाट हटाउनुपर्छ भनेर कर्णाली फर्केको सिंहको भनाइ छ । फरक प्रसङ्गमा उनले विश्वविद्यालय केन्द्रीय सरकारले दिएको रकममा, उपकुलपति, रजिष्टार, प्रोफेसरहरु अख्तियारको ढोकामा जाने प्रथाको अन्त्य गरी समग्र कर्णालीको शिक्षाको विकासका लागि सदैव अगाडि बढ्ने उपकुलपति सिंहको योजना छ ।

सम्भावनाको खानीका रुपमा रहेको कर्णालीका जनताको मेहनत र आशालाई अन्तराष्ट्रियस्तरसम्म समन्वय गरी नयाँ प्रविधिको विकास गर्ने उनले बताए ।

शिक्षामा भ्रष्टाचार भएको देश विकास हुन नसक्ने बताउँदै उनले राजनीति आस्था र विचारका आधारमा विद्यार्थीहरु माथि भेदभाव नगर्न सबैलाई सचेत गराए ।

समाजमा रहेर उच्च ओहोदामा रहनेदेखि अन्य क्षेत्रमा रहेर काम गर्ने व्यक्तिलाई जन्माउने थलो नै विश्व विद्यालय भएकोले यसको विकासका लागि सबैले हातेमालो गर्न जरुरी रहेको उपकुलपति सिंहले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x