×

NMB BANK
NIC ASIA

रुसमा ७.५ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी

चैत १२, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

रुसको सुदूर पूर्वी क्षेत्रमा बुधवार ७.५ म्याग्निच्युडको भूकम्प आएको अमेरिकी भौगर्भिक विभागले जनाएको छ । 

Muktinath Bank

कुरिल टापुसमूहमा स्थानीय समयअनुसार बुधवार अपराह्नमा भूकम्प आएको हो । भूकम्प ५६.७ किलोमिटरको गहिराइबाट आएको थियो । अहिलेसम्म यसबाट कुनै हताहती वा भौतिक क्षतिको खबर छैन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भूकम्पका कारण हवाईमा सुनामीको चेतावनी जारी गरिएको छ । 


Advertisment
Nabil box
Kumari

साखालिन क्षेत्रको सेभेरो–कुरिल्स्क जिल्लामा पनि सुनामीको चेतावनी जारी गरिएको छ । 

Vianet communication
Laxmi Bank

सेभेरो–कुरिल्स्क सानो शहर हो र त्यहाँ जम्मा २५ सय जपत मानिस बस्छन् । 

आत्तिएका स्थानीयहरूले सामाजिक सञ्जालमा भूकम्पको अनुभव शेयर गरे । 

‘मैले कहिल्यै पनि यस्तो अनुभव गरेकी थिइनँ । हामीहरू तत्कालै घरबाट बाहिर निस्कियौं । एकदम डरलाग्दो थियो,’ एक स्थानीय निवासीले ट्वीट गरिन् । 

स्थानीय सञ्चारमाध्यमले लेखेअनुसार, मानिसहरू घरबाट, शपिङ मलबाट अनि कार्यालयबाट निस्केर भागेका थिए । त्यतिखेर दिउँसोको २ः४२ बजेको थियो । बाहिर निस्कँदा केही मानिस चिच्याएका थिए र सुरक्षित स्थानतर्फ दौडिएका थिए । भूकम्पको लगभग २० मिनेटपछि मात्र मानिसहरू घरमा फर्केको ईए डेलीले लेख्यो ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x