×

NMB BANK
NIC ASIA

कोरोनाबारे जानकारी दिन ‘हटलाइन सेवा’

चैत २२, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल नेशनल अस्पताल कलङ्कीले विश्वव्यापीरूपमा फैलिँदै गएको कोरोना भाइरसबारे निःशुल्क जानकारी लिन हटलाइन सेवा शुरू गरेको छ । 

Muktinath Bank

अस्पतालले रोटरी इन्टरनेशनल र रोटरी क्लब अफ जावलाखेलको सहकार्यमा अस्पताल परिसर कलङ्कीमा निःशुल्क हटलाइन सेवा शुरू गरेको हो । अस्पतालका मेडिकल निर्देशक डा प्रकाश पौडेलले विश्वव्यापीरूपमा फैलिँदै गएको कोराना र अन्य स्वास्थ्य सेवा घरबाटै बसेर लिन सकिने गरी अस्पतालले हटलाइन सेवा सञ्चालन गरेको जानकारी दिए। उनले कुनै पनि प्रकारको स्वास्थ्य परामर्श लिन परेमा ११४७ नम्वरमा फोन गर्न सबैलाई आग्रहसमेत गरेका छन् ।
 
यस्तै अस्पतालले कोरोना रोकथाम तथा नियन्त्रणका लागि विभिन्न किसिमको जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै कोरोना रोगको उपचारका लागि आइसोलेसन कक्षसमेत निर्माण गर्न लागेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चन्द्रागिरिमा १५ श्ययाको क्वारेन्टाइन सञ्चालनमा


Advertisment
Nabil box
Kumari

काठमाडौँको मुख्य प्रवेशद्वारमा रहेको चन्द्रागिरि नगरपालिकामा १५ श्ययाको क्वारेन्टाइन सञ्चालनमा आएको छ । चन्द्रागिरि नगरपालिकाले प्राथमिक अस्पताल थानकोटमा १५ श्ययाको क्वारेन्टाइन सञ्चालनमा ल्याएको हो । नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले कोरोना भाइरसको सम्भावित सङ्क्रमणलाई ध्यानमा राखेर शुक्रबारदेखि १५ श्ययाको क्वारेन्टाइन सञ्चालनमा ल्याएको जानकारी दिए।
 
“चन्द्रागिरिले आवश्यकतानुसार मनमोहन अस्पतालमा ४०, श्रीकृष्ण माध्यामिक विद्यालयमा ४०  र महालक्ष्मी आधारभूत विद्यालयमा २५ क्वारेन्टाइन थप गर्न लागेको छ”, उनले भने। नगरपालिकाका प्रमुख घनश्याम गिरीले कोभिड–१९ बाट हुने सम्भावित सङ्क्रमणलाई रोक्न टोखा नगरपालिकाले आवश्यक तयारी पूरा गरिरहेको बताउनुभयो । यस्तै चन्द्रागिरिले आइसोलेशन वार्ड निर्माणको समेत तयारी गरेको छ ।

Vianet communication
Laxmi Bank

राहत वितरण एकद्वार प्रणालीमार्फत 

चन्द्रागिरिले नगरपालिकाभित्र गरिने राहत वितरण एकद्वार प्रणालीमार्फत गर्ने भएको छ । चन्द्रागिरिमा शुक्रबार बसेको नगर कार्यसमितिको बैठकले एकद्वार प्रणालीमार्फत राहत वितरण गर्ने निर्णय गरेको हो । कसैले चन्द्रागिरिभित्र राहत तथा रकम सहयोग गर्न चाहेमा नगरपालिकालाई जानकारी दिएर मात्र सहयोग गर्नुपर्ने भएको छ ।

चन्द्रागिरिले नगरपालिका भित्रका अत्यावश्यक सेवा सञ्चालन गर्ने पसलअगाडि हात धुनका लागि पानीको धारासमेत जडान गरेको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x