×

NMB BANK
NIC ASIA

अलपत्र ६७ भारतीय नेपाली सेनाले बनाएकाे क्वारेन्टाइनमा

चैत २७, २०७६

NTC
Sarbottam
प्रतिकार्यात्मक तस्वीर।
Premier Steels
Marvel

नेपालका विभिन्न जिल्लाबाट घर फर्किदै गरेका ६७ भारतीय नागरिकलाई नेपाली सेनाले बनाएको क्वारेन्टाइनमा राखिएको छ। कोहलपुर नगरपालिका– ८ हवल्दारपुरस्थित राम माविमा स्थापना गरिएको अस्थायी एकान्तबासमा उनीहरुलाई राखिएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए।

Muktinath Bank

उनका अनुसार, बुधबार बसेको जिल्ला विपद् व्यवस्थापन केन्द्रको बैठकले उनीहरुका लागि आवश्यक एकान्तबास निर्माण गर्न टेन्टका लागि नेपाली सेना, नेपाल रेडक्रस सोसाइटी बाँके तथा अन्य आवश्यकपर्ने वित्तीय व्यवस्थापनका लागि प्रदेश सरकारलाई अनुरोध गरिएको थियो। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बाँकेको कुसुमस्थित राजमार्गमा रोकिएका उनीहरुलाई इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले उद्धार गरेर अस्थायी एकान्तबासमा ल्याएको हो। कोभिड– १९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दीपछि अलपत्र परेका उनीहरु चितवनबाट पैदल हिँडेरै नेपालगञ्ज आउँदै गरेका बुझिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिए।


Advertisment
Nabil box
Kumari

उद्धार गरिएकामध्ये एक जना १५ दिने सुत्केरी र ३७ जना १८ वर्ष मुनिका बालबालिका रहेका छन् । नेपालभित्रै यात्रा गरिरहेका उनीहरुबाट कोरोना सङ्क्रमणको खतरा न्यून भए पनि तत्कालका लागि एकान्तबासमा राखिएको प्रहरी नायब उपरीक्षक चन्दले जानकारी दिए। कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि जारी बन्दाबन्दीका कारण यातायात सेवा र सीमा नाकासमेत ठप्प भएपछि नेपालबाट भारत जाने र भारतबाट नेपाल फर्किने कामदार अलपत्र पर्न पुगेका छन् ।

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x