×

NIC ASIA

पोखरा महानगरपालिकाले नगरका सबै विद्यालयलाई वैशाख भित्रै वार्षिक परीक्षाको नतिजा प्रकाशनका लागि निर्देशन दिएको छ ।

गत वर्षको वार्षिक परीक्षाको नतिजा प्रकाशन नहुँदा विद्यार्थी र तिनका अभिभावकलाई अन्यौलता सिर्जना भएको भन्दै महानगर शिक्षा महाशाखाले एक सूचना जारी गर्दै वैशाखभित्रै नतिजा प्रकाशनका लागि निर्देशन दिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महाशाखा प्रमुख गंगाबहादुर गुरुङले लकडाउनले अन्य क्षेत्र झैं शैक्षिक क्षेत्र पनि नराम्ररी प्रभावित बनेको उल्लेख गर्दै हाललाई वार्षिक परीक्षाफल प्रकाशन गरी पुरानै पाठ्यक्रम आधारमा विद्यार्थीलाई स्वअध्ययन जारी राख्ने पनि आग्रह गरिएको बताए ।


Advertisment
Rupse Holidays
Nabil box

त्यसो त केही विद्यालयले भने परीक्षाफल प्रकाशन गरेर विद्यार्थीलाई अनलाइन कक्षामा सामेल गराउँदै आएका छन् ।

Vianet communication

तर महानगरले यसअघि अनलाइनका नाममा विकृति फैलिएको भन्दै अनलाइन कक्षा संचालनमा रोक लगाउने निर्णय गरेको थियो ।

विद्यार्थी भर्ना प्रक्रिया भने संघीय सरकारको निर्णयअनुरुप अघि बढ्न सकिने महानगरले जनाएको छ । यसअघि २५ वैशाखपछि लकडाउन खुलेको अवस्थामा भर्ना लिने तयारी गरिएकोमा पुनः ५ जेठसम्म लकडाउन थप भएपछि अन्यौलता बढेको हो ।

नगरभित्र हाल २ सय ७ वटा सामुदायिक र १सय ७९ वटा निजी विद्यालय संचालित छन् । जसमा १ लाखभन्दा बढी विद्यार्थी पढ्छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x