×

NMB BANK
NIC ASIA

अमेरिकामा डेरामा बस्नेले भाडा तिर्न नसकेपछि घरपेटीहरूले शारीरिक सम्बन्ध बनाउन दिए दबाब

जेठ ११, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

अमेरिकामा कोरोनाभाइरसका कारण लगाइएको लकडाउनले गर्दा भाडामा बस्नेहरूलाई निकै कष्ट सहनुपरेको छ । जागिर गएकाले उनीहरूसँग भाडा तिर्ने पैसा छैन । 

Muktinath Bank

भाडा तिर्न नसकेपछि महिलाहरूलाई घरपेटीहरूले शारीरिक सम्बन्ध बनाउन दबाब दिन थालेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेसनल फेयर हाउजिङ अलायन्सको एक प्रतिवेदनअनुसार, अमेरिकाभरि यो समस्या देखिन थालेको छ । महाव्याधिका बीच देशमा यौन शोषणको घटनामा १३ प्रतिशतले वृद्धि भएको छ । 


Advertisment
Nabil box
Kumari

एक महिलाले अलायन्सको वेबसाइटमा लेखिन्, ‘मैले घरपेटीसँग यौन सम्बन्ध नराखेको भए उसले मलाई घरबाट निकालिदिन्थ्यो । सिंगल मदर भएकाले मसँग घरबाट निस्केर जाने विकल्प छैन ।’

Vianet communication
Laxmi Bank

भाडाको साटो यौनको माग गर्ने घटना बेलायतमा पनि भइरहेको बताइएको छ । त्यहाँ सेक्स गर्न दिएमा भाडा तिर्नु नपर्ने भनी अन्लाइन विज्ञापन नै गरिन थालेका छन् ।

भाडाको साटो सेक्सको व्यापकताको डेटा पाउन दुर्लभ छ । हाउजिङ एक्सपर्टहरूका अनुसार, कानून नबुझ्दा घरपेटीहरूबाट शिकार भएका पीडितमाथि वेश्यावृत्तिको आरोप पनि लाग्ने सम्भावना छ । 

बेलायतको हाउजिङ च्यारिटी शेल्टरले सन् २०१८ मा प्रकाशन गरेको एक प्रतिवेदनअनुसार, विगत पाँच वर्षमा प्रोपर्टी म्यानेजरहरूले लगभग साढे दुई लाख महिलालाई भाडाको साटो शारीरिक सम्बन्ध बनाउन प्रस्ताव गरेका छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x