×

NMB BANK
NIC ASIA

सांसद विकास काेष स्वास्थ्य र कृषिमा केन्द्रित हुन्छ : मन्त्री त्रिपाठी

असार ३, २०७७

NTC
फाइल फोटो।
Premier Steels

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले आगामी आर्थिक वर्षमा स्थानीय पूर्वाधार विकास साझेदार कार्यक्रम स्वास्थ्य र कृषिमा केन्द्रित हुने बताएका छन्।

Muktinath Bank

राष्ट्रियसभाको बुधबारको बैठकमा विनियोजन विधेयक, २०७७ अन्तर्गत सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले कोभिड–१९ का कारण मुलुक नै तहसनहस भएकाले स्थानीय पूर्वाधार विकास साझेदार कार्यक्रम स्वास्थ्य र कृषिमा केन्द्रित हुने बताएका हुन।  याे कार्यक्रमलाई जनस्तरमा सांसद विकास काेष भनेर पनि चिनिन्छ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मन्त्री त्रिपाठीले यो कार्यक्रममा राष्ट्रियसभा र समानुपातिक सांसदलाई कुनै विभेद नगरिएको भन्दै यदि त्यस्तो विभेद गरिएको भए त्यसलाई सच्याउन आफू तयार रहेको बताए। सरकारले बजेटमार्फत १ सय ६५ निर्वाचन क्षेत्रका प्रतिनिधिसभाका प्रत्यक्ष निर्वाचित सांसदलाई स्थानीय पूर्वाधार विकास गर्नका लागि वार्षिक चार करोड रकम विनियोजन गर्ने गरेको छ । 


Advertisment
Nabil box
Kumari

उनले सबै निर्वाचन क्षेत्रका सांसद र स्थानीय तहका प्रमुख पनि उक्त कार्यक्रममा सहभागी हुने भएकाले जनप्रतिनिधिलाई कुनै विभेद नगरिएको बताए। कोभिड– १९ रोकथाम र नियन्त्रण गर्न स्थानीय तहले खेलेको भूमिकाले सङ्घीयताको पुष्टि गरेको उनको भनाइ छ । 

Vianet communication

'कोभिड– १९ ले सङ्घीयतालाई पुष्टि गरेको छ। भूकम्प जस्तै क्षतविक्षत हुन पाएन,' उनले भने, 'सङ्कटका बेला जुन प्रणालीले काम गर्दछ । त्यही प्रणाली नै उपयुक्त हुन्छ । क्वारेन्टिन बनाउनेदेखि विदेशबाट आउनेको तथ्याङ्क राख्ने काम स्थानीय तहले गरेका छन् ।' 
    
उनले सङ्घले कहिल्यै पनि स्थानीय तहलाई हस्तक्षेप नगर्नेसमेत बताए। मन्त्री त्रिपाठीले एकद्वार प्रणालीबाट कर्मचारीलाई तालिम दिने व्यवस्था गरिन थालेको बताउँदै तालिमका लागि अहिले १३ अर्ब खर्च गइरहेको जानकारी दिए। एकद्वार प्रणालीबाट कर्मचारीलाई तालिम दिए तीन अर्बमा सबैलाई तालिम दिन सकिने उल्लेख गर्दै उनले सङ्घीय निजामती विधेयक आएपछि समायोजन ऐन खारेज गरिने बताए।​

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

बैशाख १८, २०८१

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमा दिन मनाइँने बुद्धजयन्ती एवं लुम्बिनी दिवसको तयारी शुरू भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयअन्तर्गत रहेको लुम्बिनी विकास कोषले बुद्धजयन्ती एवं लुम्बिनी दिवसका रुपमा...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x