गुणस्तर मापदण्ड नपुर्‍याउने २ उद्योग कारबाहीमा

 तोकिएको मापदण्ड पूरा नगर्ने दुई उद्योग कारबाहीमा परेका छन् ।

नेपाल गुणस्तर तथा नापतौल विभागले गरेको अनुगमनका क्रममा तोकिएको गुणस्तर मापदण्ड पूरा नगर्ने उद्योगहरू कारबाहीमा परेका हुन्  ।


Advertisement

विभागका अनुसार मापदण्ड पूरा नगर्ने गोयन्का सिमेन्ट प्रालि रुपन्देहीको इजाजत पत्र स्थगन गरिएको छ । 

यस्तै कमला रोलिंग मिल्स स्टिल्स प्रालि, मोरङको पनि इजाजत पत्र स्थगन गरिएको छ ।


Advertisement


 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्