×

NMB BANK
NIC ASIA

बेलारुसमा सरकारविरुद्ध जनताको आक्रोश, प्रदर्शनका क्रममा १ जनाको मृत्यु

साउन २७, २०७७

NTC
Premier Steels

बेलारुसको राजधानी मिन्स्कमा भएको सरकारविरोधी प्रदर्शनका क्रममा सुरक्षाकर्मीतर्फ बम फ्याँक्दै गर्दा एक प्रदर्शनकारी विस्फोटमा परी मारिएका छन् । 

Muktinath Bank

त्यहाँ राष्ट्रपति निर्वाचनको परिणामका विरुद्ध व्यापक जनप्रदर्शन भइरहेका छन् । 
 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बेलारुसको गृह मन्त्रालयले मिन्स्कमा सोमवार राति उक्त व्यक्तिको मृत्युको पुष्टि गरेको छ । 


Advertisment
Nabil box
Kumari

एकजना विरोधकर्ताले कानून कार्यान्वयन अधिकारीलाई ताकेर विस्फोटक पदार्थ फ्याँक्न खोजेका थिए । त्यो पदार्थ उनकै हातमा पड्कियो र ज्यानै जाने गरी चोटपटक लाग्यो,’ मन्त्रालयका प्रवक्ताले बताए । 
 

Vianet communication

विरोधकर्ताहरूले प्रिटाइट्स्की एभेन्युमा पेट्रोल बम प्रहरीलाई ताकेर हानेको बताइएको छ । सोमवार राति ड्रोन क्यामराले खिचेको भिडियोमा ठूलो भिडले पुश्किनस्काया मेट्रो स्टेसन नजिकको चोक घेरेको देखिएको छ । 
प्रहरीले उनीहरूलाई तितरबितर पार्न फ्ल्याश ब्याङ ग्रिनेड उपयोग गरेका छन् । 

एउटा बसमा आगजनी समेत गरिएको थियो ।

विपक्षी दलका कार्यकर्ताले राष्ट्रपति निर्वाचनको आधिकारिक परिणाम स्वीकार गर्न मानिरहेका छैनन् । बहालवाला राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोले लगभग ८० प्रतिशत मत पाएको र प्रमुख प्रतिद्वन्द्वी स्वेत्लाना तिखानोभ्सकायालाई हराएका छन् । 

तर निर्वाचनमा गडबडी गरिएको भन्दै विपक्षीहरूले परिणाम अस्वीकार्य रहेको बताउँदै आएका छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x