×

NMB BANK
NIC ASIA

बैंकहरूले खोले १ जिल्लामा १ शाखा

भदौ ५, २०७७

NTC
Premier Steels

काठमाडौं उपत्यकामा शुक्रवार निर्वाध रूपमा बैंक सञ्चालन भएका छन् ।

Muktinath Bank

शुक्रवार सहजै सञ्चालनमा ल्याइएको नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष भुवन दाहालले लोकान्तरलाई बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उपत्यकामा एक बैंकले केन्द्रीय कार्यालय र अर्को एक शाखा सञ्चालन गरिरहेको छ ।


Advertisment
Nabil box
Kumari

एक बैंकमा बढीमा ३० जना कर्मचारीले बैंक चलाउने निर्णय अनुसार काम गरिएको अध्यक्ष दाहालले बताए । उनले भने, एक बैंकमा ३० जना कर्मचारी उपस्थित हुने भनिएको छ, सोही अनुरूप काम गरिएको छ ।

Vianet communication

बैंकमा अहिले नगद कारोबार, अनलाइन बैंकिङ, ट्रेजरी बिल लगायतको काम गर्ने हुँदा केन्द्रीय कार्यालय सञ्चालनमा आउँछन् । केन्द्रीय कार्यालय सञ्चालनमा आउँदा नजिकैको शाखा भने बन्द रहनेछ ।

उपत्यकामा काठमाडौं, ललितपुर र भक्तपुरमा एक एक शाखा सञ्चालन गर्न पाउनेछ । 

एक जिल्लामा एक शाखा सञ्चालनमा आउँदा सेवाग्राहीको भने केही चाप छ । त्यो चापलाई कम गर्न केन्द्रीय बैंक नेपाल राष्ट बैंकसँग छलफल गरिने अध्यक्ष दाहालको भनाइ छ । 

यसअघि बिहीवार भने प्रहरीले बैंकका कर्मचारीलाई बाहिर निस्कन दिएको थिएन । जसबाट सेवा प्रभावित भएको थियो । त्यसकारण बैंकर्स एसोसियसनले बिहीवार बैंक खुलाएको थिएन । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ४, २०८१

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १४ दशमलव ८१ अङ्कले ओरालो लागेर १ हजार ९ सय ९१ दशमलव ७१ मा सीमित भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटीभ परिसूचक दुई दशमलव २६ अङ्कले ओरालो लागेर तीन ...

बैशाख ६, २०८१

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १९ दशमलव ५६ अङ्कले ओरालो लागेर एक हजार नौ सय ७२ दशमलव १४ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटीभ परिसूचक तीन दशमलव शून्य चार अङ्कले ओरालो लागेर तीन स...

बैशाख २६, २०८१

नबिल बैंक लिमिटेडले मातातीर्थ औँसीको अवसरमा ​सन्देशमूलक भिडियो सार्वजनिक गरेको छ । हरेकको पहिचान बनाउन साथ दिने आमालाई आफ्नो पहिचान बनाएर अघि बढ्न प्रोत्साहन गर्नुपर्छ भन्ने मूल सन्देशका साथ...

बैशाख २५, २०८१

‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नाराका साथ उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एनआईसी एशिया बैंकले राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान गरेको छ । केही समयअघि साउदी अर...

मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

कात्तिक ६, २०८०

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x