×

NMB BANK
NIC ASIA

‘कोरोना लाग्यो, मर्न जान्छु’ भनी गएका व्यक्तिको वास्तविकता अर्कै

असोज १, २०७७

NTC
Premier Steels

भारतको मुम्बईमा एक पतिले आफ्नी पत्नीलाई कोरोना पोजिटिभ भएको भन्दै झूटो कुरा बताएको रहस्य खुलेको छ । 

Muktinath Bank

आफू कोभिड सेन्टरमा भर्ना हुन गएको र परिवारलाई संक्रमणबाट बचाउन चाहेको बहाना बनाए । तर खासमा उनी आफ्नी प्रेमिकासँग भागेका रहेछन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पतिसँग सम्पर्क हुन नसकेपछि चिन्तित भएकी पत्नीले प्रहरीमा उजुरी गरिन् । प्रहरीले खोज्दै जाँदा पतिलाई उसकी प्रेमिकासँग इन्दौरमा फेला पारे । 


Advertisment
Nabil box
Kumari

जुलाई २४ मा पतिले पत्नीलाई फोन गरेर आफू कोरोना पोजिटिभ भएको र मर्न जान लागेको बताए । पत्नीले चिन्तित हुँदै रोक्न खोज्दा उनले फोन काटे ।

Vianet communication

त्यसपछि उनले फोन स्विच अफ गरे । भोलिपल्ट उनका सालाले भिनाजुको बाइक वाशीस्थित एक गल्लीमा त्यत्तिकै राखिएको अवस्थामा फेला पारे । 
 

बाइकमा नै उसको हेल्मेट, अफिस ब्याग र पर्स थियो । परिवारले वाशी प्रहरी चौकीमा हराएको रिपोर्ट दर्ता गर्‍यो । 

वरिष्ठ प्रहरी निरीक्षक संजीव धूमलले प्रहरीको टोली उक्त व्यक्तिको खोजीमा लागेको बताए । कोभिड सेन्टरहरूमा उनलाई खोजियो । उनको मोबाइललाई निगरानीमा राखियो । निकै खोजेपछि प्रहरीले पत्ता लगायो । 

उनले आफ्नो मोबाइलमा पुरानो सिम बन्द गरेर नयाँ सिम राखेका रहेछन् । प्रहरीले मोबाइल इन्दौरमा चलिरहेको थाहा पायो । 

प्रहरीको एक टोली इन्दौर पुग्यो र उनलाई पक्राउ गर्‍यो । इन्दौरमा नाम परिवर्तन गरेर उनी भाडाको घरमा प्रेमिकासँग बसिरहेका रहेछन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x