×

NMB BANK
NIC ASIA

सोसल मिडियाबाट भाग्दै किम

असोज ४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

 सोसल मिडियामार्फत घृणा फैलाउने कार्यको विरोधस्वरूप रियलिटी टीभी स्टार किम कार्दशियांले आफ्नो सोसल अकाउन्ट फ्रिज गर्ने निर्णय गरेकी छन्।

Muktinath Bank

सोसल मिडियामार्फात धेरै पटक गलत सूचना आदानप्रदान हुन्छ र घृणा फैलाउनेजस्ता कृत्य अगाडि आउँछन्। यसैलाई मध्यनजर गरेर किमले यो सबबाट टाढा रहने निर्णय गरेकी हुन्।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

किम इन्स्टाग्राममा धेरै फलोअर्स भएकी सेलिब्रिटी हुन्। उनको इन्स्टाग्राममा १८.८८ करोड फलोअर्स छन्।


Advertisment
Nabil box
Kumari

लियोनार्दोे डिक्याप्रियो, जेनिफर लरेन्स, आरल्यान्डो ब्लुम, केरी वासिङ्टन र साचा बैरन कोहेन पनि विरोधमा सहभागी छन्। सेलिब्रिटीले आगामी बुधबार २४ घन्टाका लागि आफ्नो अकाउन्ट फ्रिज गर्नेछन्।

Vianet communication
Laxmi Bank

किमले ट्विटरमा लेखेकी छन्, ‘म इन्स्टाग्राम र फेसबुकको माध्यमबाट तपाईंहरूसँग सीधा सम्पर्क गर्न सक्छु तर यो मञ्च जब घृणा फैलाउन थाल्छ तब म चुप लाग्न सक्दिनँ।’

‘गलत सूचनाले चुनावमा गम्भीर प्रभाव पार्छ र लोकतन्त्रलाई कमजोर बनाउन सक्छ त्यसैले म यसको समर्थ गर्दिनँ’, उनले भनेकी छन्। यसका साथै उनले ह्यासट्याग स्टप हेट फर प्रोफिट अभियानमा आफ्ना प्रशंसकलाई पनि सहभागी हुन र यसको समर्थन गर्न अपिल गरेकी छन्।

उसका साथै अभिनेता एस्टन कचर पनि सोसल मिडिया प्लेटफर्म बहिष्कार आन्दोलनमा सहभागी हुँदैछन्। उनले भने, ‘यो डिभाइस घृणा र हिंसा फैलाउन बनाइएको थिएन।’ किमले भ्रामक तथ्य र गलत सूचनाविरुद्ध अस्थायी रूपमा सोसल मिडिया अकान्उट उपयोग नगर्ने भएकी हुन्। अन्नपूर्ण पोस्टमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x