कात्तिक १७, २०८०
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले वाशिङटन डीसीमा रहेको आफ्नै होटलमा चुनावको राति पार्टी गर्ने योजना बनाएका छन् ।
विगत केही दिनदेखि ट्रम्पको चुनाव अभियानले उनको नाममा इमेल पठाउँदै चन्दादाताहरूलाई चुनावको राति पार्टीमा आउनका लागि भनिरहेको छ ।
चुनाव परिणामको प्रतीक्षा उनले आफ्नो विलासी होटलमा बसेर गर्ने संकेत यसबाट पाइएको छ । उनका छोरा ट्रम्प जुनियरले पनि चन्दादाताहरूका लागि पार्टी दिने योजना बनाइरहेका छन् ।
चुनावका लागि चन्दा उठाउने क्रममा ट्रम्पले भने, ‘नोभेम्बर ३ को राति ऐतिहासिक हुनेछ किनकि हामीले थप चार वर्षका लागि जित्नेछौं । यो निकै भव्य हुनेछ र तपाईं त्यहाँ हुनुभयो भने झनै राम्रो हुन्छ ।’
रियालिटी टीभीका स्टार तथा न्युयोर्कका घरजग्गा व्यवसायीको पहिचानलाई भजाएर देशको राष्ट्रपति बनेका ट्रम्पले चुनावको राति आफ्नै होटलमा पार्टी गर्नु आफैंमा प्रतीकात्मक छ ।
ट्रम्पको वाशिङटन होटल ह्वाइट हाउसभन्दा केही ब्लक मात्र पर छ । निर्वाचनको दिनका लागि उक्त होटल हप्तौंअघि नै बूकिङ भइसकेको छ । सामान्य कोठामा बस्न पनि एक रातको १२ सय डलर तिर्नुपर्ने हुन्छ ।
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...