×

NMB BANK
NIC ASIA

कंगना झन विवादमा फस्दै, मिकाले भने, ‘अभिनय गर, यति देशभक्ति कहाँबाट जाग्यो ?’

मंसिर २०, २०७७

NTC
Premier Steels

अभिनेत्री कंगना रनौत पछिल्ला केही दिनयता निकै विवादित बनेकी छन् । किसान आन्दोलनमा सहभागी बृद्ध महिलालाई एक सय रुपैयाँको लालचमा आन्दोलनमा सहभागी भएको भन्ने टिप्पणी भएपछि अहिले उनको सर्वत्र आलोचना भइरहेको छ । 

Muktinath Bank

उनको यो विवाद ट्वीटबाट शुरु भएको हो । अहिले राजनीतिक दलदेखि बलिउडका अन्य अभिनेताहरुले पनि उनको निकै बिरोध गर्न थालेका छन् । पहिलाका लडाइँमा जो कंगनाको साथमा थिए अहिले उनीहरुले पनि आलोचना गर्न थालेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दलजीत र गंगनाबीचमा मात्रै देखिएको लडाइँ अब कैयौं सेलीब्रेटी पनि जोडिएका छन् । हरेक ठूला स्टारले पनि कंगनाको बयान खण्डन गर्दै उनी र उनले प्रयोग गरेको भाषाको आलोचना गरेका छन् । 


Advertisment
Nabil box
Kumari

यस्तै बलिउड सिंगर मिका सिंहले पनि कंगनालाई सोँचेर मात्रै बोल्न बताएका छन् । उनलाई लगातार सामाजिक सञ्जालमा बहस गर्ने कंगनाको बानी मन परेको छैन । 

Vianet communication

उनको नजरमा कंगनाले अभिनयमा मात्र काम गर्न आवश्यक छ । मिकाले सुझाव दिँदै लेखेका छन्, ‘नानी तपाइँको उद्देश्य के हो । यो त बुझ्न सकिँदैन । तपाई होनहार र सुन्दर अभिनेत्री हुनुहुन्छ । अभिनय गर्नु न । तर, अचानक यति देशभक्ति त्यो पनि ट्वीटरमा !’

मिकाले एक ट्वीट थर्दै कंगनालाई यस्ता बयानबाजीका गर्नुभन्दा कुनै राम्रो काम गर्न सुझाव दिएका छन् । उनका अनुसार आफ्नो समूहले दैनिक ५ लाख मानिसलाई खाना खुवाइरहेका छन् । त्यही कंगनाले दिनमा २० मानिसलाई निःशुल्क खाना खुवाएमा ठूलो कुरा हुने मिकाले बताएका छन् । उनले अघि भनेका छन्, ‘सामाजिक सञ्जालमा बघिनी बन्न धेरै सजिलो छ । तर, यस्ता सामाजिक काम गर्न निकै गाह्रो ।’

जतिबेला कंगनाले आफूलाई जो कोहीले निशानामा लिइरहेको बताइन्, त्यसपछि नै मिकाको ट्वीट आएको हो । अहिले सबै उनको विरुद्धमा बोलिरहेका छन् । कंगनाले फिल्म माफिया आफ्नो पछि लागे उजुरी गर्दै हिँडेको लेखेकी थिइन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ६, २०८१

यतिबेला भारतमा बलिउडका स्टार अभिनेताहरूमाथि सुरक्षा खतरा बढेको छ । सलमान खानपछि शाहरख खानमाथि पनि सुरक्षा खतरा बढेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।  केही दिनअघि मुम्बईस्थित सलमानको घरबाहिर फ...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

बैशाख २५, २०८१

नेपाली चलचित्र ‘पुजार सार्की’को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौंमा मङ्गलबार एक कार्यक्रमबीच ४ मिनेट १५ सेकेण्ड लामो ट्रेलर सार्वजनिक गरिएको हाे । आगामी जेठ १० गते विश्वव्यापी रुपमा एकसा...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x