×

NMB BANK
NIC ASIA

तोकिएको समयमै निर्माणकार्य सक्न निर्देशन

पुस २९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel


भैरहवा । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले यस क्षेत्रमा सञ्चालित विभिन्न राष्ट्रिय गौरवका आयोजनाको निरीक्षण गर्दै कुनै पनि बहानामा निर्माणकार्यमा ढिलाई नगर्न निर्देशन दिएका छन् ।
निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, लुम्बिनी गुरुयोजना लगायतका विभिन्न आयोजनाको बुधबार निरीक्षण गर्दै मन्त्री ढकालले बजेटको अभाव नहुने र सरकारबाट गर्नुपर्ने सहयोगमा पनि कुनै कसुर बाँकी नरहने भन्दै तोकिएको समयमै निर्माण सक्न निर्देशन दिए ।

Muktinath Bank

मन्त्री ढकालले बुधबारै बुटवल अन्तर्राष्ट्रिय सभा हल, बुटवल–बेलहिया व्यापारिक मार्गको पनि अवलोकन गर्दै निर्माणकार्यमा हुने ढिलाई र अलमल अब स्वीकार्य नहुने बताए । उक्त मन्त्रालयको नेतृत्व सम्हालेपछि मन्त्रालय अन्तर्गतका कामको अवस्था बारे बुझ्न मन्त्री ढकाल बुधबार भैरहवा स्थित गौतमबुद्ध विमानस्थलमा आएका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विमानस्थलको निरीक्षण पछि मन्त्री ढकाल बुटवल–बेलहिया व्यापारिक मार्ग हुँदै बुटवल पुगेका थिए । बुटवलमा मुख्यमन्त्री कार्यालयले आयोजना गरेको माघी पर्व विशेष कार्यक्रममा समेत सहभागी भएका मन्त्री सैनामैना–सूर्यपुरा सडकको निरीक्षण गर्दै बुधबारै लुम्बिनी पुगेका छन् । लुम्बिनीमा मन्त्री ढकाललाई राष्ट्रिय सभाका प्रमुख सचेतक खिमलाल भट्टराईसहित लुम्बिनी विकास कोषको टोलीले स्वागत गर्दै लुम्बिनी गुरुयोजनाका प्रगतिका बारेमा संक्षिप्त जानकारी गराएको थियो ।
भैरहवाको उक्त विमानस्थल अन्तर्राष्ट्रिय स्तरको बनिरहेको छ । चालु महिनामै निर्माण सक्ने लक्ष्य रहेपनि ढिलाई भइरहेका बेला विभागीय मन्त्रीले प्राविधिकसहितको टोली लिएर विमानस्थलको कार्य प्रगति बुझ्न भैरहवामा आएका हुन् । विमानस्थलको निर्माणकार्यको अवस्था बुझेपछि उनले कुनै पनि बहानामा निर्माणकार्यमा ढिलाई नगर्न सम्बन्धित निर्माण कम्पनीलाई निर्देशन दिए । बिमानस्थलको स्थलगत अवलोकन गर्दै मन्त्री ढकालले प्राविधिक मात्र अब बाँकी रहेको हुनाले आयोजनाले विमानस्थल छिटो पुरा गर्न र आवश्यक सहयोगका लागि नेपाल सरकार तयार भएको बताएका हुन् ।


Advertisment
Nabil box
Kumari

 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x