×

NMB BANK
NIC ASIA

नाइटोसम्बन्धी यी कुरा पढेर तपाईं छक्क पर्नुहुनेछ

कात्तिक ११, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

पेटको बीच भागमा हुने नाइटो शरीरको महत्त्वपूर्ण र संवेदनशील अंग हो । हुन त नाभिले हाम्रो शारीरिक क्रियाकलापमा कुनै योगदान गर्दैन तर यससँग जोडिएका रोचक जानकारीहरूले छक्क पार्छन् । यहाँ हामी तिनै जानकारी दिँदैछौं ।

Muktinath Bank


नाइटोमा करबि ६७ प्रकारका ब्याक्टेरिया हुन्छन् र यी ब्याक्टेरियाहरू हाम्रो शरीरका लागि अत्यन्त आवश्यक हुन्छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जम्मा चार प्रतिशत व्यक्तिको नाइटो बाहिरतिर निस्केको हुन्छ ।


Advertisment
Nabil box
Kumari

महिला वा पुरुष कुनै पनि व्यक्तिको नाइटोको संरचना एकैजस्तो हुँदैन । सबैको नाइटोको आकार फरकफरक हुन्छ ।

Vianet communication
Laxmi Bank

महिलाको नाइटोवरिपरि रौं हुँदैन जबकि धेरैजसो पुरुषको नाइटोवरिपरि भुत्ला हुन्छ । यो हर्मोनको कारण भएको हो ।

नाभि स्तनधारी प्राणीहरूमा मात्र हुन्छ चाहे मनुष्य वा जनावर होस् ।

केही अनुसन्धानकर्ताहरूका अनुसार पेटको ठीक बीचमा नाइटो हुने व्यक्तिका बच्चाहरू स्वस्थ जन्मिन्छन् ।

भारत तथा चीनमा प्रचलित परम्परागत औषधोपचारमा सर्पले टोक्दा नाइटोको प्रयोग गरिन्छ ।

भारतीय योगशास्त्रअनुसार मनुष्यका शरीरमा सात चक्र हुन्छन् जसमा एक नाभिमा विद्यमान छ ।

नाइटोलाई पवित्र अंग पनि मानिन्छ । पुराणहरूमा भगवान् विष्णुको नाभिकमलबाट ब्रह्मा उत्पन्न भएको वर्णन आउँछ ।

गर्भावस्थामा महिलाहरूको नाइटो बाहिर निस्कन्छ र उनीहरूको नाइटोको आकार सधैंका लागि बदलिन्छ ।

नाइटोको सफाइका लागि एन्टीब्याक्टेरियल उत्पादन प्रयोग गर्नुहुँदैन । तिनले नाइटोका उपयोगी ब्याक्टेरिया नाश गरिदिन्छन् जसका कारण संक्रमणको खतरा आइलाग्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x