×

NMB BANK
NIC ASIA

उद्योग वाणिज्य महासंघले गठन गर्‍यो महिला उद्यमी विकास समिति

माघ १४, २०७७

NTC
Premier Steels

नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिका सदस्य रीता सिंहको सभापतित्वमा गठित महिला उद्यमी विकास समिति विस्तार भएको छ ।

Muktinath Bank

समितिका सह–सभापतिमा सेवा सेक्युरिटिज प्रा.लि.का निर्देशक जुना माथेमा चुनिएकी छन्। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

समितिका सदस्यहरूमा क्याण्डल एण्ड क्राफ्टसका प्रोपाइटर सुनिता वैद्य श्रेष्ठ, बि. किपिङ एण्ड रिसर्च सेन्टरका सिइओ महालक्ष्मी श्रेष्ठ, अर्वान गर्लका सहसंचालक निकिता आचार्य, कञ्चनजंघा टि स्टेटका प्रवन्ध निर्देशक शान्ता बाँस्कोटा, सिल्भर माउण्टेन स्कूल अफ मेनेजमेन्टका प्रवन्ध निर्देशक आभा शाह, हाउस अफ मेनेजमेन्ट प्रा.लि.का संस्थापक उपासना श्रेष्ठ र कीर्तिपुर उद्योग वाणिज्य संघका अध्यक्ष राज्यलक्ष्मी शाक्य छन्। 


Advertisment
Nabil box
Kumari

समितिमा विशेष आमन्त्रित सदस्यहरूमा लैगिक समानता तथा सामाजिक समावेशीकरण विज्ञ पिंकी सिंह राणा, काभ्रे उद्योग वाणिज्य संघका सदस्य प्रमिला चण्डी श्रेष्ठ, उद्योग संगठन मोरङका प्रतिनिधि, वीरगंज उद्योग वाणिज्य संघका प्रतिनिधि, पोखरा उद्योग वाणिज्य संघका प्रतिनिधि, नेपालगंज उद्योग वाणिज्य संघका प्रतिनिधि, बुटवल उद्योग वाणिज्य संघका प्रतिनिधि, सुर्खेत उद्योग वाणिज्य संघका प्रतिनिधि, कैलाली उद्योग वाणिज्य संघका प्रतिनिधि र भर्साटायल बुटिकका शोभा श्रेष्ठ छन् । 

Vianet communication

त्यसैगरी फोरमका सल्लाहकारहरूमा महासंघका पूर्व वरिष्ठ विज्ञ गोविन्द देव पाण्डे कार्ट नेपालका अध्यक्ष डा. आनन्द शोभा ताम्राकार, रमेशमान डंगोल, महासंघको कार्यकारिणी समितिका पूर्व सदस्य कमला श्रेष्ठ, महासंघको पर्यटन तथा हवाई उड्डयन समितिका सभापति विकास ज्योत्सना श्रेष्ठ छन् । 

उक्त समिति विस्तार कार्यक्रमलाई संवोधन गर्दै महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले उद्यमशीलता विकास मार्फत मुलुकभित्र रोजगारी सृजना अहिलेको प्रमुख आवश्यकता रहेकाले उद्यमशीलता प्रवर्द्धनमा अबका सम्भाव्यता पहिचान सहित हाल संचालनमा रहेका तर कोभिडका कारण थलिएका साना उद्यमीहरूको पुनरूत्थानका लागि के गर्नुपर्छ त्यसमा केन्द्रीत हुन समितिलाई आग्रह गरे । साथै उनले महिला उद्यमी विकास सम्बन्धी कार्यक्रमहरू संचालनका लागि योजनागत रुपमा अगाडी बढ्न पनि सुझाव दिए । 

तत्पश्चात समितिका सभापति सिंहको अध्यक्षतामा बसेको बैठकले आगामी दिनमा समितिले गर्ने उपयुक्त कार्यक्रमहरूबारे छलफल गर्न माघ १९ गते रणनीतिक बैठक आयोजना गर्ने निर्णय गरेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x