प्रधानमन्त्री केपी शर्मा ओलीले बुवा मोहनप्रसाद ओलीको हातबाट टीका र आशिर्वाद लिएर ७० औं जन्मदिन मनाएका छन् ।
मंगलवार ओलीले पारिवारिक जमघटमा सरकारी निवास बालुवाटारभित्रै जन्मदिन मनाएका छन् ।
ओलीको जन्मदिनमा परिवारका सदस्य र आफन्तहरू भेला भएका थिए ।
गत वर्ष ओलीले जन्मथलो पुगेर जन्मदिन मनाएका थिए ।
लोकान्तर संवाददाता