रश्मि देसाईको बेडरूम फोटोशूट भयो भाइरल

भारतकी प्रख्यात टीभी अभिनेत्री रश्मि देसाई सामाजिक सञ्जालमा सक्रिय छिन् । उनी आफ्ना बोल्ड तस्वीरहरू सञ्जालमा राखिरहेकी हुन्छिन् । 

हालै उनले निकै हट र बोल्ड तस्वीरहरू आफ्नो इन्स्टाग्राम अकाउन्टमा शेयर गरेकी छन् । ती तस्वीरहरू भाइरल बनिरहेका छन् । तस्वीरमा रश्मिले बोल्डनेसको छुरा चलाएकी छन् । 


Advertisement

उनले बेडरूममा अर्धनग्न भएर तस्वीर खिचाएकी हुन् । 

सेतो तन्नामा कालो ब्रालेट तथा कालो कट्टु लगाएकी रश्मि प्रत्येक तस्वीरमा फरक पोज दिइरहेकी छन् । उनले कपाल खुला छोडेकी छन् । आँखा झुकाएर उनले सुन्दरतालाई थप उजागर गरेकी छन् । 

रश्मिलाई प्रशंसकहरूले गजबका टिप्पणी गरिरहेका छन् । 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्