एक हप्ताका लागि आईपीएल स्थगित

इन्डियन प्रिमियर लीग (आईपीएल) का खेलहरू एक हप्ताका लागि स्थगित गरिएको भारतीय सञ्चारमाध्यमहरूले खबर दिएका छन् । 
 

बीसीसीआई स्रोतहरूको हवाला दिँदै यो खबर दिइएको हो ।


Advertisement

विभिन्न टीमका खेलाडीमा कोरोना संक्रमण देखिएपछि यो निर्णय लिइएको बताइएको छ । 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्