×

NMB BANK
NIC ASIA

मुख्यमन्त्रीको शपथ लिनेबित्तिकै ममता बनर्जीले दिइन् कडा सन्देश

बैशाख २२, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

भारतको पश्चिम बंगाल विधानसभा निर्वाचनमा तृणमूल कांग्रेसलाई प्रचण्ड विजय दिलाएपछि पार्टी प्रमुख ममता बनर्जीले बुधवार मुख्यमन्त्रीको शपथ लिएकी छन् । 

Muktinath Bank

शपथ लिएपछिको सम्बोधनमा ममताले राज्यमा जारी हिंसाका विषयमा कडा सन्देश दिइन् । हिंसा फैलाउनेहरूमाथि कडा कारवाही गरिने उनले बताइन् । हिंसाको घटनालाई कुनै हालतमा नसहने उनको भनाइ छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसअघि राजभवनमा शपथ ग्रहण समारोहमा ममता बनर्जी र राज्यपाल जगदीप धनखडबीचको अनबन स्पष्ट झल्कियो । राज्यपालले बधाई सम्बोधनमा ममतालाई हिंसाको विषयमा सचेत गराए । राज्यमा विधिको शासन लागू गरिनुपर्ने र राज्य सरकारले प्राथमिकताका साथ हिंसा रोक्नुपर्ने उनले बताए । 


Advertisment
Nabil box
Kumari

त्यसपछि ममताले भर्खर मुख्यमन्त्री पदको शपथ लिएको र नयाँ ढंगबाट पूरा व्यवस्थालाई ठीक पार्ने बताइन् । आफ्नो प्राथमिकता कोभिड व्यवस्थापन भएको र त्यसपछि शान्तिबहाली पनि भएको उनले बताइन् । यसका लागि वरिष्ठ अधिकारीहरूसँग बैठक गर्ने पनि उनको भनाइ छ ।

Vianet communication
Laxmi Bank

सन् २०१९ मा राज्यपाल बनेदेखि जगदीप र ममताबीच अनबनको स्थिति छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x