×

NMB BANK
NIC ASIA

पुस ७ गतेको निर्णयमा ठाकुरले कीर्ते गरेको उपेन्द्र पक्षको आरोप : कुन सक्कली, कुन नक्कली ?

असार ५, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यकारिणी समिति हेरफेर तथा पुनर्गठन गर्ने विषयमा पार्टीको प्रथम अध्यक्ष महन्थ ठाकुरलाई कुनै पनि अधिकार प्रत्यायोजन नगरिएको उपेन्द्र यादव पक्षले दाबी गरेको छ ।

Muktinath Bank

निर्वाचन आयोगमा ठाकुर पक्षले पठाएको पत्र फर्जी, कीर्ते तथा जाली रहेको उपेन्द्र पक्षका कार्यकारिणी सदस्य मोहम्मद इस्तियाक राईले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२०७७ पुस ७ गते बसेको कार्यकारिणी समितिको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटन सम्बन्धी विरोध गर्ने निर्णय मात्र गरिएको उनले बताए ।


Advertisment
Nabil box
Kumari

ओलीले गरेको प्रतिनिधि सभाको विघटन असंवैधानिक भएको तथा त्यसको विरोधमा ८ वटा बुँदामा विभिन्न कार्यक्रमहरू तय गर्ने निर्णय गरिएको उनले बताए । विरोधका कार्यक्रम तय भएपछि सोही दिन देशभरका जिल्लास्थित पार्टी कार्यालयहरूमा परिपत्र पनि गरिएको उनले बताए ।

Vianet communication
Laxmi Bank

पुस ७ गते पार्टीले ठाकुरलाई कार्यकारिणी समितिको पदाधिकारी हेरफेर गर्ने अधिकार प्रत्यायोजन गरेको भन्दै ठाकुर पक्षले निर्वाचन आयोगमा पत्र पठाएको छ । पार्टीको बैठक बोलाउनेदेखि पार्टीको निर्णय प्रमाणीकरण गर्ने, पत्राचार गर्ने लगायतको अधिकार प्रत्यायोजन गरिएको भन्दै निर्वाचन आयोगमा ठाकुर पक्षले अर्कै पत्र पठाएको छ । 

ठाकुर पक्षले कार्यकारिणी समितिका २० जना सदस्य हेरफेर गरेर पुनर्गठन गरिएको भन्दै अद्यावधिक गर्नका लागि समेत पत्राचार गरेको छ । जसपाको आधिकारिक दलको मान्यता पाउनका लागि उपेन्द्र र महन्थ दुवै पक्षले विभिन्न मितिमा गरिएका विभिन्न निर्णयको प्रतिलिपि समेत पठाएका छन् ।

जसपाको विवाद अहिले निर्वाचन आयोगमा पुगेपछि दलको आधिकारिकताका लागि दुवै पक्षले निर्णय सहितका प्रतिलिपिलाई प्रमाण तथा आधारको रूपमा पेश गरेका छन् ।

जसपा जन्जालको भित्री रहस्य : महन्थ ठाकुरलाई ‘शक्तिशाली’ बनाउने उपेन्द्र सहितको त्यो निर्णय

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x