कात्तिक २९, २०८०
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
मृत्यु भइसकेका व्यक्तिको मृत्यु दर्ता प्रमाणपत्र सहजै बन्छ । तर एक महिला आफ्ना पतिको मृत्यु प्रमाणपत्र बनाउन ११ वर्षदेखि भौतारिँदैछिन् ।
भारतको राजस्थानस्थित दौसाकी महिला गुलाब देवी पतिको मृत्यु प्रमाणपत्रका लागि सरकारी अधिकारी, मन्त्री, विधायक, पियन सबैलाई भेटिसकेकी छन् तर कतैबाट पनि काम भइरहेको छैन ।
वर्षाैंदेखि भौतारिँदा समेत मृत्यु प्रमाणपत्र नमिलेपछि अब ती महिला प्रशासन कार्यालयको गेटमा धर्नामा बसेकी छन् । पीडित महिलासँग अन्य व्यक्ति समेत धर्नामा बसेका छन् ।
पीडितका पति जयराम मीणाको सन् २०१० मा आन्ध्र प्रदेशको विशाखापट्टनममा एक कम्पनीभित्र काम गर्ने क्रममा मृत्यु भएको थियो । २० सेप्टेम्बर २०१० मा मृत्यु भएपछि २१ सेप्टेम्बरमा पोस्टमार्टम गरिएको थियो । पोस्टमार्टम विवरणमा मृतकका बुवाको नाम तेजाराम हुनुपर्नेमा बलराम लेखिएपछि समस्या भएको छ ।
मृतकको बुवाको नामको गडबडीका कारण वर्षाैंसम्म मृत्यु प्रमाणपत्र पाइएको छैन । सरकारी अधिकारीले त्रुटिको समाधान समेत निकालेका छैनन् । पीडित महिलाले गलत नाम लेख्ने विशाखापट्टनम अस्पतालका चिकित्सकमाथि कारवाहीको माग गरिरहेकी छन् ।
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...