साउन २३, २०७९
सोमवार अमेरिकन डलरको प्रति डलर खरिद दर १२६.४८ रुपैयाँ र बिक्री दर १२७.०७ रुपैयाँ रहेको छ । नेपाल राष्ट्र बैंकले सोमवारका लागि सो मूल्य बराबरको विनिमय दर कायम गरेको हो । यस दिन युरोपियन ...
सातामा अन्तिम कारोबारको दिन बिहीबार शेयर बजारमा १४.७० अंकको गिरावट आएको छ ।
यस दिन नेप्से परिसूचक १४.७० अंकले घटेर २५५६.९५ अंकमा झरेको छ ।
बिहीवार ठूला कम्पनीहरुको सूचक मापक सेन्सेटिभ इन्डेक्स ०.६५ अंकले घटेर ४८३.३९ बिन्दुमा झरेको छ ।
बिहीवार २१६ कम्पनीका ६१ लख ६ हजार ४५२ कित्ता शेयर २ अर्ब ६३ करोड ५३ लाख ९० हजार ४६० रुपैयाँमा खरिदबिक्री भएको छ ।
यस दिन कारोबारमा आएका १३ उपसमुहगत सूचकमध्ये अन्य र म्युचुअल फण्डको सूचक मात्र बढेको छ । जसअन्तर्गत अन्य १.३० र म्युचुअल फण्ड ०.४३ प्रतिशतले बढेको छ ।
बाँकी ११ वटा उपसमूहगत सूचक घटेको छ ।
बिहीबारको बजारमा मेरो माइक्रोफाइनान्सको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । लघुवित्तको शेयरमूल्य १० प्रतिशत (१५४.१० रुपैयाँ) बढेर १६९५.१० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
यस दिन कारोबार रकमका आधारमा सानिमा बैंक २७.१३ करोड सहित शीर्ष स्थानमा छ ।
बिहीवार जोशी हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा बढी ५.८७ प्रतिशतले घटेको छ ।
सोमवार अमेरिकन डलरको प्रति डलर खरिद दर १२६.४८ रुपैयाँ र बिक्री दर १२७.०७ रुपैयाँ रहेको छ । नेपाल राष्ट्र बैंकले सोमवारका लागि सो मूल्य बराबरको विनिमय दर कायम गरेको हो । यस दिन युरोपियन ...
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सोमवार दोहोरो अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १७.६८ अंकले ओरालो लागेर २ हजार १०६.१५ मा ओर्लेको छ । ठूला कम्प...
सानिमा बैंकले शैक्षिक छात्रवृत्तिका लागि आवेदन खुला गरेको छ । काठमाडौं उपत्यका बाहिरका प्रत्येक शाखाहरुबाट कक्षा ११ र १२ का लागि २–२ जना विद्यार्थीलाई दिइने छात्रवृत्तिका लागि बैंकले आवेदन खुला...
सिभिल बैंकले आफूले प्रदान गर्ने उत्कृष्ठ सेवा र सुविधामा मात्र सिमित नरहेर आफ्नो ग्राहकहरूलाई उपलब्ध गराउन सकिने थप सुविधाहरूमा केन्द्रित भएर अझै धेरै साझेदारहरूसँग समन्वय गरी आफ्नो ग्राहकवर्गलाई विशेष छुट...
हेल्थ एट होम मेडप्रो इन्टरनेशनल प्रा.लि.ले घरमै पुगेर रेडियोलोजी सेवा दिन शुरू गरेको छ । यसअघि घरमै पुगेर स्वास्थ्य सेवा दिइरहेको हेल्थहोमले घरमै रेडियोलोजी सेवा दिन समेत शुरू गरेको हो । आफ्नो ओछ्यानमै...
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आइतवार दोहोरो अंकले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर कारोबार हुने साताको पहिलो दिन आइतवार नेप्से परिसूचक १० दशमलव २७ अंकले उकालो लागेर ...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...
थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...
राजनीति एउटा त्यस्तो विशेष नीति, दर्शन वा मार्गचित्र हो जसका माध्यमबाट नागरिक जीवनलाई सुखद्, सहज र प्रतिष्ठापूर्ण बनाउन सकिन्छ । यो कठोर साधना पनि हो । राजनीतिले सार्वजनिक जीवनलाई सदैव उच्च महत्त्व दिन्छ र आफ्नो घो...