×
Bajaj Top
Khukuri
FONEPAY

बाघ बढाउनभन्दा पनि टिकाउन चुनौतीपूर्ण

काठमाडाैं | मंसिर १८, २०७८

NTC
TVS INSIDE

१२ वर्षअघि नै नेपालले सन् २०२२ सम्ममा बाघको संख्या २ सय ५० पुर्‍याउने लक्ष्य राख्यो। तर, २०१८ को गणनामा नै संख्या २ सय ३५ पुग्यो। यो तथ्यांकलाई हेर्दा अबको गणनामा लक्षित वर्षअघि नै बाघको संख्या बढ्ने देखिन्छ। बाघ गणना आइतबारबाट सुरु हुँदैछ।   

Sanima Bank
morang Auto yamaha

सन् २०१० मा रसियाको सेन्टपिटर्सवर्गमा भएको अन्तर्राष्ट्रिय बाघ सम्मेलनमा १२ वर्षमा बाघ दोब्बर बनाउने लक्ष्य लिएको थियो। उक्त समयमा नेपालमा १ सय २० वटा बाघ थिए। २०२२ सम्ममा त्यसलाई २ सय ५० बनाउने लक्ष्य थियो, जुन सो समयमा सोच्दा चुनौतीपूर्ण लाग्थ्यो। तर, २०१८ को गणनाले नेपालमा २ सय ३५ वटा बाघ पुगेपछि नेपाल उत्साहित बनेको बताउँछन् राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी वेदकुमार ढकाल। तर, अहिले बाघलाई बढाउनभन्दा पनि टिकाउन चुनौतीपूर्ण रहेको संरक्षणविद् बताउँछन्। यसको मुख्य कारण जलवायु परिवर्तन पनि हो।


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

जलवायु परिवर्तनका कारण पानीका स्रोत सुक्दै जाँदा वन्यजन्तु प्रभावित छन्। राष्ट्रिय निकुञ्ज तथा आरक्षण क्षेत्रमा पानीका स्रोत सुक्दै गएका छन्। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी तथा इकोलोजिस्ट वेदकुमार ढकाल जलवायुको असर निकुञ्जभित्र पनि देखिएको बताउँछन्। आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ ।

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ १३, २०७८

पृथ्वीमा मानिसलाई हमला गर्ने सबैभन्दा खतरनाक जीवमा लामखुट्टेको नाम पहिलो स्थानमा छ । यही एकमात्र जीव हो जसले सर्वाधिक मानिसलाई आफ्नो शिकार बनाइरहेको छ ।  लामखुट्टेले टोकेपछि अनेक प्रकारको रोग लागे...

माघ १३, २०७८

प्राचीन  मिथिलाको  राजधानी  एवं  वर्तमान  मधेस  प्रदेशको  राजधानी  जनकपुरधाम  मैथिली  सभ्यताको  केन्द्रबिन्दुका  रूपमा  रहेको  छ  ...

माघ १३, २०७८

कोभिड–१९   को   नयाँ   भेरियन्ट ओमिक्रोनले   विश्वलाई   आक्रान्त बनाउन  थालेपछि  विश्व  अर्थतन्त्र अपेक्षितभन्दा  अझ  कमजोर  हुने प्रक्षेपण गर्न थालिए...

माघ १३, २०७८

काठमाडौं र ललितपुरका विद्यालयका १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरूलाई कोरोना भाइरसविरुद्धको फाइजर खोप दिएको २८ दिनपछि यही माघ २४ गतेबाट दोस्रो मात्राको खोप अभियान शुरू हुने भएको छ । यसका लागि विद्या...

माघ १३, २०७८

केही  दिनदेखि  निरन्तर  ओरालो लागिरहेको  शेयर बजार  २८  सयको  बिन्दुभन्दा  पनि  तल लागेको छ । सेयर बजार मापक नेप्से परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आउन...

माघ १३, २०७८

ताप्लेजुङको       पाथीभरा       याङ्वरक       गाउँपालिका–१   नाङ्खोल्याङस्थित   खहरे   टोलका  प्रत्येक  घरमा  खानेपानीको &n...

कोभिडपछिको संकट र आर्थिक सुधारको खोजी

कोभिडपछिको संकट र आर्थिक सुधारको खोजी

माघ १३, २०७८

हामीले चाहेर वा नचाहेर विश्व अर्थ व्यवस्थामा मन्दीको चर्चा शुरू भइसकेको छ । केही मुलुकहरूले त्यसलाई हजार कोशिशका बावजूद लुकाउन सकेका छैनन् । अधिकांशले मन्दीलाई गुपचुप राखेर संकट टार्ने कोशिश जारी राखेका छन् ।...

नेपालमा चलिरहेको मिलिट्यान्ट डेमोक्रेसी अर्थात् उग्र लोकतन्त्र

नेपालमा चलिरहेको मिलिट्यान्ट डेमोक्रेसी अर्थात् उग्र लोकतन्त्र

माघ १२, २०७८

हालै मात्र निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका राजनीतिक संगठनलाई उनीहरूको विधानमा रहेका केही विशुद्ध सैद्धान्तिक विषयमा असहमति जनाउँदै पत्राचार गरेको छ । निर्वाचन आयोगले राजनीतिक दलहरू...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...