×
Bajaj Top
Khukuri
FONEPAY

एसियन युथ पारा ब्याडमिन्टन– प्रकाशको यात्रा क्वार्टर फाइनलमा टुंगियो

काठमाडाैं | मंसिर १९, २०७८

NTC
TVS INSIDE

बहराइनमा जारी एसियन युथ पारा ब्याडमिन्टन प्रतियोगितामा नेपाली पारा ब्याडमिन्टन खेलाडी प्रकाश अधिकारीको यात्रा क्वार्टर फाइनल पुगेर टुंगिएको छ ।

Sanima Bank
morang Auto yamaha

आइतबार भएको क्वाटरफाइनल खेलमा अधिकारी कोरियाका खेलाडीसँग २१–०७ तथा २१–०७ को सोझो सेटमा पराजित भएका हुन् ।


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

प्रकाशले भारत र युएईका खेलाडीलाई हराएर क्वार्टर फाइनल यात्रा तय गरेका थिए ।

सुर्खेतका प्रकाशलाई काठमाडौंमा कोच सुदीप योञ्जन तालिम दिने गरेका छन् । 

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

"क्वार्टर फाइनलमा पराजित भए पनि यहाँसम्म पुग्नु ठूलो कुरा हो, आउने दिनमा सुधार गर्दै जाने अपेक्षा गरेको छु,' कोच योञ्जनले भने ।

अधिकारी नेपालबाट अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने पहिलो पारा ब्याडमिन्टन खेलाडी हुन् । 

उनको शरीरको दायाँ साइडमा जन्मजात समस्या छ । तै पनि बायाँ हातको भरमा निकै आकर्षक खेल खेल्न सक्षम छन् ।

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ ७, २०७८

नेपाल आर्मी र सुदूरपश्चिम प्रदेश चौथो सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगितामा शुक्रवार फाइनलमा प्रवेश गरेका छन् । नेपाल हक्की संघद्वारा आयोजित प्रतियोगिताको पहिलो सेमिफाइनलमा साविक विजेता आर्मील...

माघ १०, २०७८

प्रधानमन्त्री कप राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगितापछि नेपाली क्रिकेट टोली ग्लोबल छनोटलाई लक्षित गर्दै प्रशिक्षणमा फर्किएको छ ।  आईसीसी पुरुष टी–२० विश्वकपको ग्लोबल छनोटको तयारीमा रहेको टो...

माघ ९, २०७८

माघ १५ बाट हुने भनिएको राष्ट्रिय महिला लिगका खेलहरू स्थगित भएका छन् ।  कोरोना महामारीका कारण लिगका खेलहरू स्थगित भएका हुन् ।  अखिल नेपाल फुटबल संघ (एन्फा) ले एक सूचना प्रकाशित गर्दै महिला लि...

माघ ७, २०७८

सुर्खेत जिल्ला क्रिकेट संघको चुनावी साधारण सभाले श्रीधर केसीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । वीरेन्द्रनगरमा बिहीवार सम्पन्न साधारण सभाले केसीको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो । ...

माघ ९, २०७८

इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको अक्सनका लागि नेपालका १५ खेलाडीले नाम दर्ता गराएका छन् । आईपीएलले शनिवार सार्वजनिक गरेको अक्सनमा सहभागी खेलाडीको सूचीमा नेपालका १५ खेलाडीले दर्ता गरेको जन...

माघ ८, २०७८

सशस्त्र प्रहरीको नेपाल एपिएफ फुटबल क्लबले पोखरामा जारी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित ‘आहा ! रारा गोल्डकप’ फुटबल प्रतियोगिताको अन्तिम चारमा स्थान बनाएको छ । पोखरा रङ्गशालास्थित फुटबल...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...