×

NMB BANK
NIC ASIA

१३ हजार भन्दा बढी प्रावि शिक्षकका लागि खुल्यो विज्ञापन, अनलाइनबाटै आवेदन दिन सकिने [सूचनासहित]

पुस १४, २०७८

NTC
Premier Steels

 शिक्षक सेवा आयोगले प्राथमिक तहका शिक्षक पदपूर्तिका लागि विज्ञापन खुलाएको छ ।

Muktinath Bank

आयोगले आज प्रावि तहका १३०९३ पदमा विज्ञापन खुलाएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आउँदो माघ १३ गतेसम्म नियमित शुल्क ५ सय रुपैयाँमा दरखास्त बुझाउन सकिने छ ।  दरखास्त अनलाइनमार्फत् बुझाउन सकिने छ ।


Advertisment
Nabil box
Kumari

हेर्नुहोस् विज्ञापन

Vianet communication

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाल आयल निगमले शुक्रबार विभिन्न पदमा कर्मचारी नियुक्ति गर्न दरखास्त आह्वान गरेको छ । खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्नेगरी निगमले शुक्रबार दरखास्त आह्वान गरेको हो ।  निगमका अनुसार प्रबन्धक (मेका...

असोज २४, २०८०

लोकसेवा आयोगले आयोगसँग सम्बन्धित विभिन्न सूचना प्रकाशित गरेको छ । जसअनुसार एकीकृत परीक्षा अन्तर्गत खरिदार वा सो सरहको पदको प्रथम चरणको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ ।  यस्तै आयोगले अन्तर्वार्ता,...

बैशाख ७, २०८१

नेपाल टेलिकमले विभिन्न पदमा स्थायी नियुक्ति गर्नेगरी कर्मचारी माग गरेको छ।  टेलिकमले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको हो ।  उपप्रबन्धक, वरिष्ठ इन्जि...

कात्तिक २४, २०८०

नेपाल विद्युत प्राधिकरणले विभिन्न पदमा ठुलो संख्यामा कर्मचारी माग गरेको छ । खुला प्रतियोगितात्मक लिखित परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नेगरी प्राधिकरणले शुक्रबार दरखास्त आह्वान गरेको हो ।  इच्छुक र योग्यता ...

पुस ४, २०८०

नेपाल खानेपानी संस्थानले करारमा नियुक्ति गर्नेगरी कर्मचारी माग गरेको छ । संस्थान बुधबार एक सूचना प्रकाशित गर्दै योग्यता पुगेका उम्मेदवारलाई दरखास्तका लागि आह्वान गरेको छ ।  जसअनुसार जुनियर प्लम्बर, असिस्...

मंसिर १३, २०८०

लोकसेवा आयोग केन्द्रीय कार्यालयले बुधबार विभिन्न सूचना प्रकाशित गरेको छ । आयोगले अन्तरवार्ता र सिफारिससम्बन्धी सूचना प्रकाशित गरेको छ ।  यस्तै परीक्षा केन्द्र तय, पुनर्र्योगको नतिजासम्बन्धी विषय पनि सूचनामा प्र...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x