×

Nic Asia
Marvel

रूपन्देही क्रिकेट संघमा शक्ति गौचन नै पराजित

बुटवल | माघ ६, २०७८

NTC
TVS INSIDE

रूपन्देही क्रिकेट संघको अध्यक्षमा व्यवसायी हरिबहादुर थापा निर्वाचित भएका छन् । पूर्व राष्ट्रिय खेलाडी शक्ति गौचनलाई २४ मत अन्तरले पछाडि पार्दै थापा अध्यक्ष बनेका हुन् ।

IME BANK INNEWS
morang Auto yamaha

बुधबार साँझ सम्पन्न निर्वाचनमा थापाले ६४ र गौचनले ४० मत मात्र प्राप्त गरे । 


Advertisment
NMB BANK
Saurya island

नेपाली क्रिकेटमा लोकप्रिय नाम हो, शक्ति गौचन । बल र ब्याटबाट कैयौँ पटक नेपाली क्रिकेटलाई ऐतिहासिक उपलब्धि दिलाएका शक्तिले एकल प्रदर्शनकै भरमा थुप्रै पटक नेपाललाई विश्व क्रिकेट माझ चिनाएका छन् । तर, मैदानबाहिर भने शक्तिको जादु चल्न सकेन । क्रिकेट संघको मत परिणामले त्यही देखायो ।

निर्वाचन परिणामपछि शक्तिले हारलाई सहर्ष स्वीकार गरेको प्रतिक्रिया दिए । मैदानभित्रको कुशलताले मात्र मैदान बाहिरको प्रतिस्पर्धामा परिणाम दिन नसकिने रहेछ भन्ने पनि सायद उनले यसपटक सिकेका छन् । 

Vianet communication
Maruti inside
TATA Below
NLIC
fman
जेठ ८, २०७९

इंग्लिस प्रिमियर लीग फुटबलको उपाधि म्यानचेस्टर सिटीले जितेको छ । आइतवार राति सिजनको आफ्नो अन्तिम खेलमा एस्टन भिल्लासँग ३-२ गोल अन्तरले हराउँदै सिटी च्याम्पियन बनेको हो । सिटीले छैटौं पटक प्रिमियर लिगको उ...

जेठ ८, २०७९

इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्सलाई हराएको छ। मुम्बईमा शनिवार राति भएको खेलमा मुम्बईले दिल्लीलाई ५ विकेटले हराएको हो। मुम्बईसँग पराजित भएपछि दिल्ली प्ले...

जेठ ८, २०७९

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले जीत निकालेको छ । आइतवार राति भएको आफ्नो अन्तिम लीग खेलमा चेल्सीले वाट्फोर्डलाई २-१ गोल अन्तरले हराएको हो । जीतसँगै चेल्सीले ३८ खेलमा ७४ अंक जोड्यो । चेल्सी तेस्रो ...

जेठ ६, २०७९

इंग्लिस क्लब म्यानचेस्टर सिटीले नयाँ सिजनका लागि जर्सी सार्वजनिक गरेको छ । सिटीले सन् २०२२/२३ को सिजनका लागि होम जर्सी सार्वजनिक गरेको हो । प्रिमियर लिगको उपाधि नजिक रहेको सिटीको नयाँ जर्सी पुमा  क...

जेठ ७, २०७९

पारा राष्ट्रिय खेलकुदअन्तर्गत राष्ट्रिय पुरुष नेत्रहीन क्रिकेटको उपाधि बाग्मती प्रदेशले शनिबार जितेको छ । दुई खेलको टी– २० शृंखला बाग्मतीले २–० ले जितेको हो । दोश्रो खेलमा बाग्मतीले मधेश प्रदेशलाई २...

जेठ ८, २०७९

आरबी लाइपजिगले जर्मन कप फुटबलको उपाधि जितेको छ ।  शनिवार राति भएको फाइनलमा फ्रेईवर्गलाई पेनाल्टीमा ४-२ ले हराउँदै लाइपजिगले उपाधि जितेको हो । लाइपजिगले पहिलो पटक जर्मन कपको उपाधि जितेको हो । ...

नयाँ बजेटमा वामदेवका ५ सुझाव– १८ वर्ष पुगेकालाई जागिर, नभए बेरोजगार भत्ता

नयाँ बजेटमा वामदेवका ५ सुझाव– १८ वर्ष पुगेकालाई जागिर, नभए बेरोजगार भत्ता

जेठ ९, २०७९

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० का निम्ति प्रस्तुत गर्ने बजेटका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफलका निम्ति राष्ट्रिय सभाको बैठकमा दस्तावेजसहित आफ्ना विचारहरू प्रस्तुत गर्नुभयो । स्थानीय तहको निर्वाचन आ...

स्वार्थ बाझिने मुद्दा आए न्यायाधीशले के गर्ने ?

स्वार्थ बाझिने मुद्दा आए न्यायाधीशले के गर्ने ?

जेठ ९, २०७९

सार्वजनिक जिम्मेवारी वा पदमा रहेका व्यक्तिले एकातर्फ आफ्ना जिम्मेवारी इमान्दारितापूर्वक निर्वाह गर्नुपर्छ भने अर्कोतर्फ सो कार्यसम्पादनमा विभिन्न किसिमका निजी स्वार्थहरू पनि उपस्थित हुनसक्छन् । यस्तो पदीय कर्तव्य र निजी स्व...

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

जेठ ४, २०७९

रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ ।  यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...

ad
x