×

NMB BANK
NIC ASIA

तेस्रो दिन पनि बढ्न सकेन बजार

माघ १२, २०७८

NTC
Premier Steels

 लगातार  साताको तेस्रो दिनमा पनि शेयर बजार ओरालो लाग्यो ।

Muktinath Bank

मङ्गलबार नेप्से ५.५९ अङ्कले ओरालो लागेर  २८१५.०६  को  बिन्दुमा  रोकिएको  छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'क’  वर्गका  कम्पनीमापक  सेन्सेटिभ  इन्डेक्स पनि  १.०९  अङ्कले  ओरालो  लागेर  ५२४.९४ को   बिन्दुमा   रोकिएको   छ ।


Advertisment
Nabil box
Kumari

 यो   साताको आइतबार  नेप्से  परिसूचकमा  १०.८३  अङ्कले र सोमबार ९९.८६ अङ्कले घटेको थियो ।

Vianet communication

मङ्गलबार  कुल  २२९  कम्पनीका  ९७ लाख  ८४  हजार  ६१५  कित्ता  शेयर  किनबेच हुँदा पाँच अर्ब ३९ करोड ५६ लाख ७२ हजार ६२७ रुपैयाँको कारोबार भएको छ ।

जीवन   बीमा   समूहबाहेक   कारोबारमा आएका सबै समूहकोे परिसूचक ओरालो लागेर बजार बन्द भएको हो ।

जीवन बीमा समूहको परिसूचक   भने   ७२.१६   अङ्कले   उकालो लागेको  छ ।  कारोबारका  आधारमा  एसियन लाइफ  इन्स्योरेन्स  कम्पनी  अग्रस्थानमा  रहेको छ ।

कम्पनीको २६ करोड ९४ लाख ५१ हजार रुपैयाँभन्दा  बढीको  कारोबार  हुँदा  अन्तिम शेयर  मूल्य  एक  हजार  ३२२  रुपैयाँ  कायम भएको  छ ।  त्यस्तै,  अपी  पावर  कम्पनीको २२  करोड  ८२  लाख  ५५  हजार  रुपैयाँभन्दा बढीको  कारोबार  हुँदा  अन्तिम  शेयर  मूल्य ५२० रुपैयाँ कायम भएको छ ।

उच्च कारोबार गर्ने अन्य कम्पनीमा एनआईसी एसिया बैङ्क, नेपाल  लाइफ  इन्स्योरेन्स  कम्पनी,  नेसनल हाइड्रोपावर  कम्पनी  रहेको  छ ।

 मङ्गलबारको कारोबारबाट  अधिक  आम्दानी  गर्ने  कम्पनीमा विन  नेपाल  लघुवित्त  वित्तीय  संस्था,  बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी रहेको छ । गोरखापत्र दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

बैशाख २४, २०८१

जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x