×

NMB BANK
NIC ASIA

बहसमा चुनाव

केन्द्रको राजनीतिबारे कर्णाली प्रदेश सभामा बहस- जनमतको दबाबका कारण चुनावी माहोल बन्यो

माघ १६, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

केन्द्रदेखि प्रदेशका संसदमा अवरोध गरिरहेको नेकपा एमालेले कर्णाली प्रदेश सभाको बैठक सञ्चालनमा सहयोग गरेको छ । 

Muktinath Bank

आइतवार शुरू कर्णाली प्रदेश सभाको अधिवेशनमा एमालेले बैठक चलाउन सघाएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आइतवार बसेको प्रदेश सभा बैठकको पहिलो बैठकमा नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलले एमालेले उठाउने कैयौँ विषय बाँकी रहे पनि सदन सञ्चालनमा सघाउन तयार रहेको बताए । 


Advertisment
Nabil box
Kumari

कँडेलले जनमतको दबाबका कारण हिजोदेखि स्थानीय तहको चुनाव हुने परिस्थिति देखिएको बताए । ‘स्थानीय तहको समयावधि सकिँदै थियो, गठबन्धनले सचेततापूर्वक चुनाव सार्ने प्रयत्न गरिएको थियो । जनमतको दबाबका कारण समयमा चुनाव हुन्छ कि भन्ने परिस्थिति भएको छ,’ कँडेलले भने, ‘हामी एक्लै चुनाव लड्न तयार छौं । स्थानीय तह एक दिन पनि खाली नगर्ने कुरामा लागौँ । चुनावमा कसैको हारजित भए पनि लोकतन्त्रले हार्ने छैन ।’

Vianet communication
Laxmi Bank

राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर पार्टी विभाजन गरिएको भन्दै एमालेले केन्द्रदेखि प्रदेशसम्मका संसद अवरुद्ध गर्दै आएको छ । 

‘नेकपाको सरकार छँदा केपी ओलीले ४० प्रतिशतको व्यवस्थासहित अध्यादेश ल्याइएकोमा जनमतको विरोधका कारण फिर्ता भएको थियो । अहिलेको सरकारले २० प्रतिशतको अध्यादेशले गर्दा धोकाधडीपूर्ण ढंगले एमाले विभाजन गरियो,’ कँडेलले भने । 

कर्णाली प्रदेश सभामा एमालेले मुख्यमन्त्री रोजगार कार्यक्रमका नाममा बजेटको व्यापक दुरुपयोग भएको आरोप लगाएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x