×

NMB BANK
NIC ASIA

पार्टीको चुनाव चिह्न प्रयोग गर्न पाउनुपर्ने भन्दै फागुन ८ गते बालुवाटारमा प्रदर्शन गरिने

फागुन ६, २०७८

NTC
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई ज्ञापन पत्र बुझाइँदै ।
Premier Steels

स्थानीय चुनाव चिह्न संघर्ष समितिले फागुन ८ गते बालुवाटारमा प्रदर्शन गर्ने भएको छ । स्थानीय निर्वाचनमा चुनाव चिह्न प्रयोगको असमान व्यवस्था खारेज गर्न माग गर्दै समितिले प्रदर्शन गर्ने जनाएको हो । 

Muktinath Bank

यस्तै समितिले शुक्रवार राष्ट्रिय निर्वाचन आयोगलाई ज्ञापन पत्र बुझाएको छ । ३० राजनीतिक दलहरूको संघर्ष समितिको प्रतिनिधि मण्डलले आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई ज्ञापन पत्र बुझाएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्थानीय निर्वाचनमा राष्ट्रिय मान्यता प्राप्त दलबाहेक अन्य राजनीतिक दलहरूले आफ्नो पार्टीको चुनाव चिह्न प्रयोग गर्न नपाउने कानूनी व्यवस्था विभेदकारी र अन्यायपूर्ण भएको समितिले जनाएको छ । 


Advertisment
Nabil box
Kumari

एउटै संविधान र कानूनी प्रक्रिया पूरा गरी निर्वाचन आयोगमा दर्ता भएका दलहरूलाई अलग-अलग वर्गीकरण गरी राजनीतिमा राष्ट्रिय मान्यता दलहरूको सिन्डिकेट खडा गरेको समितिले ठहरसमेत गरेको छ । 

Vianet communication

प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोगको तर्फबाट ऐन संशोधनको लागि आवश्यक पहल गरिरहेको जानकारी संघर्ष समितिको प्रतिनिधि मण्डललाई गराएका थिए । 

यी हुन् समितिमा रहेका दलहरू

(१)      आमूल परिवर्तन मसिहा पार्टी 

(२)      उन्नत लोकतन्त्र पार्टी 

(३)      एकीकृत शक्ति नेपाल 

(४)      गान्धीवादी पार्टी नेपाल 

(५)      जनजागरण पार्टी नेपाल 

(६)      जनता समाजवादी पार्टी, नेपाल 

(७)     जनमत पार्टी (ज. पा.)  

(८)      जनसमाजवादी पार्टी नेपाल 

(९)      नेकपा (समाजवादी) 

(१०)    नेपाल आमा पार्टी 

(११)    नेपाल जनता पार्टी 

(१२)    नेपाल दलित पार्टी 

(१३)    नेपाल परिवार दल 

(१४)    नेपाल विवेकशील पार्टी 

(१५)    नेपाल सद्भावना पार्टी 

(१६)    नेपाल सङ्घीय समाजवादी पार्टी 

(१७)    नेपाल समाजवादी पार्टी 

(१८)    नेपाल समाजवादी पार्टी (लोहियावादी) 

(१९)    नेपाल सुशासन पार्टी 

(२०)    नेपाली काँग्रेस (वी. पी.) 

(२१)    नेपाली जनता दल 

(२२)    बहुजन एकता पार्टी नेपाल 

(२३)    बहुजन समाज पार्टी नेपाल 

(२४)    मौलिक जरोकिलो पार्टी 

(२५)    राष्ट्रिय जनमुखी पार्टी लोकतान्त्रिक 

(२६)    राष्ट्रिय प्रजातन्त्र पार्टी 

(२७)    विवेकशील साझा पार्टी 

(२८)    समाजवादी पार्टी नेपाल 

(२९)    सर्वदलीय सङ्घीय परिषद् 

(३०)    सामाजिक लोकतान्त्रिक पार्टी 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x