×

NMB BANK
NIC ASIA

पार्टी विभाजन गर्ने सभामुख हटाउन कांग्रेस तयार हुनुपर्छ- एमाले महासचिव

फागुन १३, २०७८

NTC
Premier Steels

नेकपा एमालेका महासचिव शंकर पोखरेलले सभामुख अग्निप्रसाद सापकोटालाई पदबाट हटाउन कांग्रेस सहमत हुनुपर्ने बताएका छन् ।

Muktinath Bank

निर्वाचन आयोगमा निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेपछि शुक्रवार सञ्चारकर्मीहरूसँग कुरा गर्दै पोखरेलले सभामुख सापकोटाले एमाले विभाजन गर्न भूमिका निर्वाह गरेकाले गल्ती सच्याउनुपर्ने बताएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सापकोटाले पदीय दुरूपयोग गरेकाले उनले गल्ती नसच्याउँदा वा राजीनामा नदिँदासम्म संसद चल्न नसक्ने पोखरेलले बताए । 


Advertisment
Nabil box
Kumari

सत्तारुढ गठबन्धनले आफ्नो पार्टीको माग सम्बोधन गर्नेबित्तिकै संसद सुचारु हुने र एमसीसीका विषयमा पनि पार्टीले आवश्यक निर्णय लिने पोखरेलको भनाइ छ । 

Vianet communication

‘हाम्रा लागि सत्ता प्रधान प्रश्न होइन । हामी कुनै सरकारलाई परिवर्तन गरेर अर्को सरकार बनाउने मान्यताको पक्षमा पनि छैनौं,’ पोखरेलले भने, ‘लोकतन्त्र डिरेल भएको छ । लोकतन्त्रलाई सही बाटोमा हिँडाउने कुरा महत्त्वपूर्ण छ ।’

नेकपा (एमाले) र नेपाली कांग्रेस लोकतान्त्रिक मूल्य मान्यताको पक्षमा आधारभूत रुपमा सहमत हुनुपर्ने पोखरेलले बताए ।

‘विकास, समृद्धि, स्वाधिनता, परराष्ट्र नीति, र लोकतन्त्रको आधारभूत मूल्यमान्यताको पक्षमा आधारभूत समझदारीका साथ अगाडि बढ्नुपर्छ भन्ने हाम्रो प्रस्ताव छ,’ कांग्रेससँग भएको संवादबारे पोखरेलले भने ।

गठबन्धनले पार्टीको मागलाई सम्बोधन गर्ने बित्तिकै संसदको प्रक्रिया सुचारु हुने पोखरेलले बताए । 

‘संसदभित्र प्रवेश गर्ने हरेक बिजनेसहरूमा छलफल गरेर निर्णय प्रस्तुत गर्नका लागि तयार छौं,’ पोखरेलले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x