×

NMB BANK
NIC ASIA

नेटोद्वारा युक्रेनी आकाशलाई उडान निषेधित क्षेत्र घोषणा गर्ने यूक्रेनले गरेको आग्रहलाई अस्वीकार

फागुन २०, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

युक्रेनी आकाशलाई विदेशी उडान निषेधित क्षेत्र लागू नगर्ने उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) ले बताएको छ । नेटोका महासचिव जेन्स स्टोल्टेनबर्गले शुक्रबार कीभमा रूसको बमबारी रोक्न सहयोग गर्न आह्वान गरेपछि गठबन्धनले युक्रेनमाथि उडान निषेधित क्षेत्र लागू नगर्ने बताएको हो । 

Muktinath Bank

“उडान निषेधित क्षेत्र कार्यान्वयन गरेमा नेटो सैनिक विमानहरूलाई युक्रेनको आकाशमा पठाउनु र त्यसपछि रूसी विमानहरूलाई झार्नु पर्ने स्टोल्टेनबर्गले नेटो विदेश मन्त्रीहरूसँगको बैठकपछि बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

“यदि हामीले त्यसो ग¥यौं भने, हामीले यूरोपमा युद्धको अन्त गर्न सक्ने केही कुरा हुनेछैन । यूरोपमा थुप्रै राष्ट्रहरू समावेश छन् र यसले गर्दा यूरोपलाई पनि युद्धमा धकेल्ने छ र मानव दुःखकष्ट थप चर्किन सक्छ । त्यसैले हामीले यो अप्रिय निर्णय गर्नु परेको हो ।” 


Advertisment
Nabil box
Kumari

युक्रेनको नेतृत्वले देशभरका शहरहरूमा अन्धाधुन्ध बम विस्फोट रोक्न सहयोग गर्न अपील गरे तापनि अमेरिकी नेतृत्वमा रहेको समूह (नेटो) ले यूक्रेनबारे आफ्नो अडान राखेको हो । 

Vianet communication
Laxmi Bank

स्तोल्टेनबर्गले भने, “रूसी सशस्त्र फौजले भारी हतियार ल्याएर देशभरि आक्रमण गरिरहँदा मृत्यु, पीडा र विनाशको कारण आउने दिनहरू अझ खराब हुने सम्भावना छ ।” 

युक्रेनी विदेश मन्त्री डिमिट्रो कुलेबाले किभको भिडियोलिङ्कमार्फत् सहयोगी नेटो गठबन्धनलाई सम्बोधन गरेका थिए । 

सम्बोधनपछि गरेको ट्वीटमा उनले नेटोलाई सङ्केत गर्दै भने, “धेरै ढिलो हुनुभन्दा पहिले अहिले नै निर्णय गर्नुहोस् । (रुसी राष्ट्रपति भ्लादिमिर) पुटिनले युक्रेनलाई सिरियाको अवस्थामा परिणत गर्नबाट रोक्नुहोस् । हामी लड्न तयार छौं । हामी लडिरहनेछौं । तर अहिले हामीलाई ठोस, दृढ र छिटो–छिटो मद्दत दिन हामी साझेदारहरूलाई आग्रह गर्न चाहन्छौं ।”

नेटो सदस्यहरूले गठबन्धनको घेरालाई बलियो बनाउन पूर्वी युरोपमा हजारौं फौजलाई पठाएको छ । तर सैनिक नै उतार्न अस्वीकार गरिरहेको छ । 


 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x