×

NIC ASIA

स्थानीय चुनाव : शुरू भयो स्वतन्त्र उम्मेदवारी अभियान

चैत १७, २०७८

Prabhu Bank
NTC
Premier Steels
Marvel

स्थानीय तहमा दल बिहिन निर्वाचन हुनुपर्छ भन्दै ‘स्वतन्त्र उम्मेदवारी अभियान’ शुरू भएको छ । 

आज (बिहीवार) नयाँ बानेश्वरमा सडक पत्रकार सम्मेलन गर्दै डम्मर साहुको संयोजकत्वमा देशका ७५३ स्थानीय तहमा स्वतन्त्र उम्मेदवारको घोषणा भएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अभियानमार्फत १ हजार ९९८ जनाले स्थानीय तहको निर्वाचनमा उम्मेदवारी घोषणा गरेका छन् ।


Advertisment
Rupse Holidays
Nabil box

उम्मेदवारी घोषणा गर्नेमा प्रदेश १ मा २४७ जना, मधेश प्रदेशमा ३०९, बागमती प्रदेशमा ४ जना छन् ।

Vianet communication

त्यसैगरी, गण्डकी प्रदेशमा २८६ जनाले उम्मेदवारी घोषणा गरेका छन् । लुम्बिनीमा २६५, कर्णालीमा १८८ र सुदूरपश्चिम प्रदेशमा २३९ जनाले उम्मेदवारी घोषणा गरेको अभियानका संयोजक साहुले पत्रकार सम्मेलनमा बताए । 

उनका अनुसार अभियानमार्फत देशभरबाट ४ हजार ६५७ जना उम्मेदवारी हुने इच्छासहितको फारम भरेको बताए ।

‘स्वतन्त्र उम्मेदवारी अभियानको मुख्य उद्देश्य स्थानीय तह दलीय राजनीति मुक्त हुनुपर्छ भन्ने हो । स्थानीय तहमा स्वतन्त्र उम्मेदवार दिन तयार भएका स्वच्छ छवि भएका नैतिक र इमान्दार जो कोही पनि यो अभियानमा जोडिन सक्छन्,’ साहुले भने,‘स्थानीय तह भ्रष्टाचारमुक्त हुनुपर्ने, जनताका दैनिक आवश्यकता पूरा गर्नुपर्ने, विकासका एजेन्डालाई प्राथमिकता दिनुपर्ने र जनता सेवामा समर्पित हुनुपर्ने यो अभियानको उद्देश्य हो ।’

अहिलेका नेताहरुले देशलाई दिशानिर्देश गर्न नसकेको, न्याय मारेका कारणले नयाँ शक्तिको आवश्यकता भएकाले यो अभियान आएको डाक्टर सुरेन्द्र भण्डारीले बताए । 

‘अहिलेका नेताहरुले देशलाई दिशा निर्देश गर्न सकेनन्, त्यसैले नयाँ अभियानको खाँचो भएर आएका हो,’ डा. भण्डारीले भने । 

उनले अहिलेका दलले देश विकास नभएको र त्यसलाई तेस्रो धारको शक्ति आवश्यक भएको बताएका छन् ।  

अभियानले देशभरिमा पत्रकार सम्मेलन मार्फत र सामाजिक सञ्जाल मार्फत उम्मेदवारी घोषणा गरेको पत्रकार सम्मेलनमा संयोजक डम्मर साहुले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x