×

NMB BANK
NIC ASIA

हेटौंडा कांग्रेसले एकीकृत समाजवादीलाई नमान्ने, मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय

बैशाख ७, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

आसन्न स्थानीय तह निर्वाचनका सन्दर्भमा सत्तारुढ गठबन्धनबीच काठमाडौंमा भइरहेको छलफललाई स्थानीय समितिले अस्वीकार गरिरहेका छन् ।

Muktinath Bank

मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको प्रमुख पद नेपाली कांग्रेसले पाउनुपर्ने अडान नगर कार्यसमितिले राखेको छ । हेटौंडाको प्रमुख पद नेकपा एकीकृत समाजवादीलाई दिने तयारी भइरहेको चर्चाबीच कांग्रेसको नगर कार्यसमितिले बुधवार पत्रकार सम्मेलन गर्दै विरोध जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नगर कार्यसमितिले बुधवार पत्रकार सम्मेलन गर्दै गठबन्धनमा प्रमुख पद कांग्रेसले नपाउने अवस्थामा मित्रवत् प्रतिस्पर्र्धा गर्ने निर्णय भएको जनाइएको छ ।


Advertisment
Nabil box
Kumari

नगर सभापति उत्सव इटेनीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ, ‘गठबन्धनको निर्णयको पुनरावलोकन नभएमा मिति २०७९ वैशाख ६ गते बसेको यस नगर समितिका पदाधिकारी तथा नगरका सबै १९ वडाका सभापतिहरूको निर्णयअनुसार सत्ता साझेदार गठबन्धनका दलहरूसँग मित्रवत् प्रतिस्पर्धाको आधारमा नेपाली कांग्रेस एकल नेतृत्वमा चुनावी प्रतिस्पर्धामा सहभागी हुने स्पष्ट गर्दछौं ।’

Vianet communication
Laxmi Bank

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x