×

NMB BANK
NIC ASIA

जसपा र माओवादीका बागी उम्मेदवारले लिए एउटै चुनाव चिह्न

बैशाख १७, २०७९

NTC
Premier Steels

विराटनगरमा गठबन्धनको विरोध गर्दै स्वतन्त्र उम्मेदवारी दर्ता गराएका दुई उम्मेदवारले एउटै चुनाव चिह्न लिएका छन् । 

Muktinath Bank

जनता समाजवादी पार्टी (जसपा) परित्याग गरी स्वतन्त्रबाट उम्मेदवारी दिएका उमेश यादव र  नेकपा (माओवादी केन्द्र) विराटनगरकी सचिव नमिता न्याउपानेले उपमेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए । उनीहरू दुवै जनाले एउटै चुनाव चिह्न ‘लालटिन’ लिएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरले यादव र नमितालाई लालटिन चुनाव चिह्न दिएको हो । 


Advertisment
Nabil box
Kumari

यादव जसपाबाट मेयरको आकांक्षी थिए । केन्द्रमा गठबन्धन गर्दा मेयरमा कांग्रेस र उपमेयरमा जसपाको भागमा परेको थियो । उपमेयरमा उपेन्द्र यादवका छोरा अरमेन्द्रले टिकट पाउने भएपछि उमेशले पार्टी परित्याग गरेका थिए ।  

Vianet communication

गठबन्धनमै रहेको कांग्रेसले वडासम्म गठबन्धन नगर्ने भएपछि नमिताले बागी उम्मेदवारी दिएकी थिइन् । उनले महिलाको प्रतिनिधित्व गर्नका लागि उम्मेदवारी दिएको बताएकी छन् । 

उमेश र नमिता  २०७४ सालको निर्वाचनमा प्रमुख र उपप्रमुखका प्रत्यासी थिए । तत्कालीन संघीय समाजवादी फोरमबाट उमेश र माओवादी केन्द्रबाट नमिता उम्मेदवार थिए । 

उनीहरूले तेस्रो धेरै मत ल्याएका थिए । यादवले १४ हजार ९५८ मत प्राप्त गरेका थिए भने न्याउपानेले ११ हजार ५२४ मत प्राप्त गरेकी थिइन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x