×

NMB BANK
NIC ASIA

कांग्रेस कार्यकर्तालाई देउवाको निर्देशन– गठबन्धन बलियो बनाउन पनि रेणुलाई जिताउनुस्

बैशाख २२, २०७९

NTC
Premier Steels

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनलाई भविष्यसम्म लैजान भरतपुरमा मेयरकी उम्मेदवार रेणु दाहाललाई जिताउन कांग्रेस कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् । 

Muktinath Bank

गठबन्धनकै कारण आफू प्रधानमन्त्री बनेको र गठबन्धन मन पराएकाले पार्टीमा ८२ प्रतिशत सदस्य जितेको पनि उनले दावी गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चितवनको भरतपुरमा बिहीवार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै देउवाले रेणुले राम्रो काम गरेकाले पनि उनलाई जिताउनु परेको बताएका हुन् ।


Advertisment
Nabil box
Kumari

‘बेरुजु नभएको महानगरको मेयर हो, धेरै मेयरमध्ये एक होला यस्तो । काम पनि गर्नुभएको छ, जग्गाको भाउ बढिसक्यो । यस्तो काम गर्ने मान्छे नभए अरू को हुने त ? यस्तो राम्रो काम गर्नेलाई हराएमा भरतपुरका जनताले के भन्लान् ?’ देउवाले भने । 

Vianet communication

गठबन्धन टुटाउने षडयन्त्र भइरहेको भन्दै देउवाले गठबन्धन टुट्दा कांग्रेसलाई घाटा पुग्ने बताए ।

‘अघि एकजना साथीले हाम्रो सभापति सोझो भन्नुभयो । म सोझोलाई नै बनाउनु भयो प्रधानमन्त्री, तपाईंहरूले बुझ्नुपर्यो,’ देउवाले भने । 

देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सजिलो मान्छे भएको टिप्पणी गरे ।  

‘गठबन्धनलाई बलियो बनाएर १०/२० वर्ष गठबन्धन चल्छ । उहाँले जितिसक्नुभएको छ, पार्टीले तालमेलको बर्खिलाप गर्नुपर्ने छैन,’ देउवाले भने ।  
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x