×

Dabur
Nic Asia
Marvel

माओवादीमा बिर्को मात्र बाँकी रह्यो, भाँडो एमालेमा आइसक्यो- केपी ओली

काठमाडाैं | बैशाख २६, २०७९

फाइल तस्वीर।
TVS INSIDE

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गठबन्धनको दलालीमा लागेको आरोप लगाएका छन् । माओवादीको प्रचण्डपथ छोरी र भाइको नियुक्तिमा गएर पतन भएको उनले टिप्पणी गरे । 

morang Auto yamaha

कास्कीको पोखरामा सोमवार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रचण्डको चर्को आलोचना गरेका हुन् । ‘छोरीलाई नजिताए राष्ट्रमा संकट आउने, जिताएमा प्रसन्न भएर गठबन्धनको दलालीमा लाग्ने रे ! देख्नुभयो के रहेछ राजनीति ? फेरि प्रचण्ड चिन्न बाँकी रह्यो ?,’ ओलीले भने, ‘माओवादीमा बिर्को मात्र छ, भाँडो एमालेमा आइसक्यो ।’


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

गठबन्धन दलसँग देश विकासको भिजन नरहेको र एमालेले चुनाव जितेमात्र देशको विकास हुने उनले दाबी गरे । 
 

Vianet communication
Maruti inside
Mega
TATA Below
NLIC
असार २०, २०७९

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा सम्वोधन गरिरहेका छन्। सोमवार बसेको प्रतिनिधि सभा बैठकमा ओलीले सम्वोधन गरिरहेका छन् । दिउसो झण्डै साढे १ बजेबाट सम्वोध गरेका ओलीले स...

असार २०, २०७९

नेकपा एमालेकी सांसद गंगा चौधरी र वरिष्ठताका आधारमा सभापतित्वको भूमिका निभाएका सांसद मुकुन्द न्यौपानेबीच भनाभन भएको छ ।  सोमवार राज्य व्यवस्था तथा सुशासन समितिमा उनीहरूबीच भनाभन भएको हो ।  ...

असार २०, २०७९

नेकपा एमालेकी सांसद गंगा चौधरीले इन्स्पेक्टरसम्मको सरुवा, बढुवा गर्ने अधिकार प्रदेशलाई दिनुपर्ने बताएकी छन् ।  सोमवार राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै सांसद चौधरीले प्रदेशको अधिकारलाई केन्द्रबाट ख...

असार २०, २०७९

आर्थिक वर्ष २०७९/०८० को बजेटको सबै प्रक्रिया संसदबाट पूरा भएको छ। अर्थमन्त्री जनार्दन शर्माले जेठ १५ गते संघीय संसदको दुवै सदनमा पेश गरेको बजेट पारित प्रक्रिया सोमवार पूरा भएको हो।  सोमवार बसेको प्रतिन...

असार २०, २०७९

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले अमेरिकी सैन्य सम्झौता राज्य साझेदारी कार्यक्रम (एसपीपी) अगाडि बढाउन आफूले निर्देशन दिएको भए संसदमा प्रमाण ल्याउन चुनौती दिएका छन्। एसपीपील...

असार २०, २०७९

जनता समाजवादी पार्टीका सांसद प्रदीपकुमार यादव अन्ततः मन्त्री बन्न सफल भएका छन्। उनी वन तथा वातावरण मन्त्री बनेका छन्। पर्साको वीरगञ्ज महानगरपालिका समेत रहेको संसदीय क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वा...

संस्मरण : सडकका खाल्डा पुरिएलान् कि भनेको उल्टै मविरुद्ध उजुरी पो परेछ !

संस्मरण : सडकका खाल्डा पुरिएलान् कि भनेको उल्टै मविरुद्ध उजुरी पो परेछ !

असार १९, २०७९

गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...

'यसरी कम गर्न सकिन्छ मुलुकमा आर्थिक संकटको जोखिम'

'यसरी कम गर्न सकिन्छ मुलुकमा आर्थिक संकटको जोखिम'

असार १९, २०७९

विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...

आर्थिक संकटका भविष्यवेत्ता महोदयहरू– यसबाट पार पाउने भिजन पनि छ कि ?

आर्थिक संकटका भविष्यवेत्ता महोदयहरू– यसबाट पार पाउने भिजन पनि छ कि ?

असार १९, २०७९

हेलो मिस्टर रिकार्डो, तिम्रो प्रशिद्ध पुस्तक प्रिन्सिपल अफ पोलिटिकल इकोनोमी एन्ड ट्याक्सेसन सन् १८१७ मा सार्वजनिक भयो । त्यसयता पूँजीवादले आफ्ना २ सय वर्ष गुजारिसक्यो, तर सामाजिक अन्तरविरोधको समाधान दिन सकेन । मि...

ad
x