×

NMB BANK
NIC ASIA

मतदानस्थल केन्द्रित चुनावी तयारी

बैशाख २९, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

स्थानीय तहको चुनाव गराउन कर्मचारी र सुरक्षाकर्मी यहाँका सबै मतदानस्थल पुगेका छन् । भोलि (शुक्रबार) मतदानका तयारी मतदानस्थल केन्द्रित बनेको हो । जिल्ला निर्वाचन अधिकारी यज्ञप्रसाद रिजालले जिल्लाका १०३ वटै मतदानस्थलमा मतदान अधिकृतसहित कर्मचारी, सुरक्षाकर्मी र निर्वाचन सामग्री पुगिसेकेको जानकारी दिए । “सर्वदलीय बैठक राख्नेलगायत मतदानस्थलको व्यवस्थापकीय काम सुरु भएको छ”, उनले भने, “आज बिहीबार मतदानस्थलबाटै मतदाता शिक्षा र मतदाता परिचयपत्र वितरण पनि सँगसँगै हुन्छ ।”

Muktinath Bank

मतदानका लागि ‘बुथ’ निर्माणको काम आजसम्ममा भइसक्ने जनाइएको छ । यहाँका १०३ मतदानस्थलमा २३० मतदान केन्द्र छन् । एउटा मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारीलगायत गरी पाँच कर्मचारी खटाइएको छ । चुनावलाई स्वच्छ र भयरहित बनाउन जिल्लाभर सुरक्षा प्रबन्ध चुस्त पारिएको छ । मतदान केन्दलाई अतिसंवेदनशील, संवेदनशील र सामान्यमा वर्गीकरण गरी जिल्ला सुरक्षा समितिले सुरक्षा रणनीति तयार पारेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विगतका घटनाको विश्लेषण, मतदाता सङ्ख्या, भौगोलिक अवस्थिति, मतदान केन्द्रको दूरी र राजनीतिक शक्ति सन्तुलनलाई हेरेर मतदान केन्द्र वर्गीकरण गरिएको हो । समितिका सदस्य एवं जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दयानिधि ज्ञवालीले मतदान केन्द्रको भित्री सुरक्षामा जनपद र म्यादी प्रहरी खटिने बताए । बाहिरी सुरक्षा घेरामा भने सशस्त्र प्रहरी र नेपाली सेना रहने उहाँको भनाइ थियो । 


Advertisment
Nabil box
Kumari

जिल्लाभर झण्डै एक हजार म्यादी र ७०० बढी नेपाल प्रहरी सुरक्षामा खटिएका छन् । सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गरी आठदेखि २२ जनासम्म सुरक्षाकर्मी एउटा मतदान केन्द्रमा परिचालन गरिएको छ । 

Vianet communication
Laxmi Bank

जिल्लामा एक लाख ९३ हजार ६२५ मतदाता रहेकामा महिला ९९ हजार ७२८ र पुरुष ९३ हजार ८९७ छन् । दसवटै स्थानीय तहका ४६९ जनप्रतिनिधि छान्न यहाँका मतदाताले आफ्नो मताधिकार प्रयोग गर्दैछन् । आफूलाई मन परेको उम्मेदवारलाई मत दिन जिल्ला बाहिर रहेका मतदाता पनि गाउँ भित्रिएका छन् । पाँच वर्षपछि हुन लागेको स्थानीय तहको चुनावले यहाँको माहोल गर्माएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x