×

X
Nic Asia
Marvel
Khukuri

ताजमहलमा हिन्दू मूर्ति खोज्नका लागि दायर गरिएको मुद्दामा यसो भन्यो अदालतले

काठमाडाैं | बैशाख २९, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

भारतको अल्लाहाबाद उच्च अदालतको लखनउ इजलासले ताजमहलभित्र हिन्दू देवीदेवताका मूर्ति रहे नरहेको पत्ता लगाउन दायर मुद्दामा अदालत प्रवेश गर्न नमिल्ने फैसला गरेको छ । 

DHARA
LAxmi BAnk

‘अदालत प्रवेश गर्न नमिल्ने विषयमा फैसला दिन निवेदकले हामीलाई अनुरोध गरेका छन्,’ इजलास निवेदनमाथिको सुनुवाइपछि बतायो । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

निवेदनमा ताजमहलका २२ वटा बन्द ढोका खोल्नुपर्ने र भित्र हिन्दू देवीदेवताका मूर्ति छन् कि छैनन् सुनिश्चित गर्न भारतको पुरातात्त्विक विभागलाई अनुमति दिनुपर्ने मागदाबी गरिएको थियो । 

तथ्य खोज्ने एक समिति र पुरातात्त्विक विभागको प्रतिवेदन पनि निवेदनमा मागिएको थियो ।


Advertisment
Bizbazar
Saurya island

‘त्यस विषयमा यस अदालतले कुनै फैसला दिन मिल्दैन,’ इजलासले बतायो । 

ताजमहलका बन्द ढोकाहरू खोल्न दिइएको निवेदनमा आश्वस्त हुन नसकेको पनि इजलासले बताएको छ ।

Vianet communication
IME BANK INNEWS

‘भोलि तपाईंले न्यायाधीशको च्याम्बरभित्र के छ भनेर ढोका खोल्नका लागि निवेदन दिनुहोला, अनि खोल्ने’ भनेर इजलासले निवेदकलाई प्रश्न समेत सोधेको छ । 
 

Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १५, २०७९

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नियम पालनामा कट्टर देखिएका छन् । भारतीय राज्य गुजरातमा चुनावका लागि लागू गरिएका नियम पालना गर्ने क्रममा उनले राजस्थानको आबू रोडमा शुक्रवार आयोजित सभालाई सम्बोधन नै गरेनन् । ...

असोज १४, २०७९

युरोपेली सङ्घका नेताहरूले युक्रेनको डोनेट्स्क, लुहान्स्क, जापोरिजिया र खेरसन क्षेत्रमा रूसले गरेको ‘अवैध’ कब्जाको निन्दा गर्दै ती क्षेत्रलाई ‘कहिल्यै मान्यता नदिने’ प्रतिबद्धता व्यक्त गरेका छन्...

असोज १४, २०७९

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले विश्वमा फेरि हैजाको वृद्धि ‘चिन्ताजनक’ भएको शुक्रबार बताएको छ । सन् २०१७ देखि २०२१ को बीचमा हरेक वर्ष २० भन्दा कम देशमा हैजाको प्रकोप देखिएको विश्व स्वास्थ्य सङ्गठनले ...

असोज १५, २०७९

युरोपेली संघ (ईयू) ले बुर्किना फासोमा सैनिक बलमा भएको सत्ता कब्जाको निन्दा गरेको छ । इयूका विदेश नीति प्रमुख जोसेप बोरेलले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, “यो ‘कू’ले केही महिनायता विशे...

असोज १५, २०७९

रूसको ग्याजप्रोमले अस्ट्रियामा यातायात समस्या भएको भन्दै इटालीको एनीमा गर्दै आएको ग्यास आपूर्ति स्थगन गरेको इटालियन ऊर्जा कम्पनीले शनिबार जनाएको छ । “ग्याजप्रोमले हामीलाई अस्ट्रियामार्फत ग्यास ढुवानीको असम्भ...

असोज १४, २०७९

अफगानिस्तानको राजधानीमा अवस्थित परीक्षा तयारीको लागि खोलिएको एक शिक्षा केन्द्रमा शुक्रवार भएको आत्मघाती बम आक्रमणमा परी कम्तीमा १९ जनाको मृत्यु छ ।  विष्फोट पश्चिमी काबुलको दश्त–ए–बर्ची छिमेकम...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

असोज १४, २०७९

यो वर्ष दशैंको मौसम शुरू भैसक्यो तर घर (जुम्ला) जान न सडक मार्ग गतिलो छ, न त हवाइमार्गको टिकट सहजै पाइन्छ । सधैँ झैं हुन्छ कि भनेर ‘झुक्याउने’ एयरलाइन्स एजेन्सी एजेन्ट मोबाइल फोन अफ हुन थालिस...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

असोज १३, २०७९

बीपी कोइरालाको आदर्श मैले बोकेको छु भन्दै चुनावको मुखैमा रवीन्द्र मिश्र राप्रपा नेपालको हलो तान्न आइपुगेका छन् । पशुपति शमशेर राणा जत्तिकै उमेरसम्म  बाँचेर भए पनि देशको रक्षा गर्ने अठोट लिएका मिश्रले देशमा...

ad
x