साउन २६, २०७९
अखिल नेपाल फुटबल संघ (एन्फा)ले विभिन्न १९ वटा निर्णय गरेको छ । बिहीबार बसेको एन्फा कार्यसमिति बैठकले मानार्थ अध्यक्षमा नरेन्द्र श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको छ । यस्तै वरिष्ठ मानार्थ उपाध्यक्षमा किशोर राईलाई आ...
नेपाल क्रिकेट संघ (क्यान)ले फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी-ट्वान्टी लीगको घोषणा गरेको छ ।
क्यानले बुधबार पत्रकार सम्मेलन गर्दै पहिलो संस्करणको नेपाल टी-ट्वान्टी लीगको औपचारिक रुपमा घोषणा गरेको हो।
युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजले प्रतियोगिताको औपचारिक घोषणा गरेका हुन्। कार्यक्रममा बोल्दै मन्त्री गहतराजले भने, 'नेपालको क्रिकेटले नया कोर्ष समात्दैछ, हाम्रो देश खेलको लागी उर्वर पनि भूमी हो, त्यसैले यस क्षेत्रमा निजी क्षेत्रको साझेदारी अति आवश्यक छ' मन्त्रीले भने।
प्रतियोगिता असोज ८ गतेबाट शुरू हुनेछ । त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगिताको फाइनल कात्तिक ५ गते हुनेछ । प्रतियोगितामा ६ टोलीको सहभागिता रहने क्यानले जनाएको छ ।
प्रतियोगिताको कमर्सियल र रणनीतिक साझेदार भारतीय कम्पनी सेभेन थ्री स्पोर्टस रहेको छ । उक्त कम्पनीसंग क्यानले ८ वर्षको लागी ३३ करोडको सम्झौता गरेको छ।
नेपाल टी-ट्वान्टी लिगको घोषणापछि बोल्दै क्यानका अध्यक्ष चतुरबहादुर चन्दले प्रतियोगिताले पर्यटकीय र व्यवसायिक रूपमा नेपाली क्रिकेटले फड्को मार्ने विश्वास रहेको बताए ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले विभिन्न १९ वटा निर्णय गरेको छ । बिहीबार बसेको एन्फा कार्यसमिति बैठकले मानार्थ अध्यक्षमा नरेन्द्र श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको छ । यस्तै वरिष्ठ मानार्थ उपाध्यक्षमा किशोर राईलाई आ...
स्पेनिस क्लब रियल मड्रिडले यूईएफए सुपर कपको उपाधि जितेको छ । बुधवार राति भएको खेलमा जर्मन क्लब फ्रान्कफुर्टलाई २-० ले हराउँदै रियलले उपाधिमा कब्जा जाएको हो । यससँगै रियलले पाँचौं पटक यूईएफए सुपर कपको ...
करिम बेन्जिमाले युरोपेली च्याम्पियन रियल मड्रिडका लागि ३२४ औं गोल गरे । यससँगै उनले बालोन डी’ओर अवार्डको खोजीलाई निरन्तरता दिएका छन् । रियलले बुधबार राति यूईएफए सुपर कपको उपाधि भिडन्तमा इनट्र...
घरेलु टोली वेस्ट इन्डिज पहिलो टी-ट्वान्टीमा न्युजिल्याण्डसँग पराजित भएको छ । जमैकाको साविना पार्कमा बिहीवार बिहान भएको खेलमा पाहुना टोली न्युजिल्याण्ड १३ रनले विजयी भएको हो । न्युजिल्याण्डले दिएको १ सय ८६ ...
नेपाल क्रिकेट संघ (क्यान) ले भारतीय पूर्व क्रिकेटर मनोज प्रभाकरलाई राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त गर्ने निधो गरिसकेको छ । सँगै राष्ट्रिय क्रिकेट टोलीलाई केन्या भ्रमण गराउने पनि निश्चित भइसकेको छ । प...
फुटबल प्रशिक्षक उत्पादन गर्न कर्णालीमा सञ्चालन गरिएको चार दिने प्रशिक्षण प्रशिक्षक कोर्ष सम्पन्न गरिएको छ ।एन्फा सहयोग र जिल्ला फुटबल सङ्घ सुर्खेतद्वारा आयोजित चारदिने प्रशिक्षक कोर्ष प्रदेश राजधानी सुर्खेतमा आज सम्पन्न भए...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...
थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...