असार २३, २०७९
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बिहीवार स्थायी कमिटी घोषणा गर्ने तयारी गरेका छन्। काठमाडौंमा जारी केन्द्रीय कमिटी बैठकमा प्रचण्डले स्थायी कमिटी घोषणा गर्ने तयारी गरेका उनीनिकट एक नेताले जानकारी दिए।&nbs...
कपिलवस्तुको कृष्णनगर नगरपालिकाको प्रमुख तथा उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।
प्रमुखमा रजतप्रताप शाहले पाँच हजार ६०६ मत प्राप्त गरी प्रतिस्पर्धी राप्रपाका उम्मेदवार दीपक रजौरीयालाई एक हजार ४९४ मतान्तरले पराजित गरेका हुन् ।
विसं २०७४ को निर्वाचनमा स्वतन्त्र उम्मेदवार भई विजयी भएका शाह निर्वाचनको केही समयअघि कांग्रेसमा प्रवेश गरेका थिए ।
त्यस्तै उपप्रमुखमा पनि जनता समाजवादीका उम्मेदवारलाई पराजित गर्दै कांग्रेसका उम्मेदवार आरतीदेवी चौधरीले पाँच हजार ६९१ मतसहित जित हासिल गरेका छन् ।
कृष्णनगरका १२ वडामध्ये एमाले र कांग्रेसले तीन/तीन, माओवादी र जसपाले दुई/दुई तथा राप्रपा र बहुजन शक्ति पार्टीले एक/एक वडा जितेका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बिहीवार स्थायी कमिटी घोषणा गर्ने तयारी गरेका छन्। काठमाडौंमा जारी केन्द्रीय कमिटी बैठकमा प्रचण्डले स्थायी कमिटी घोषणा गर्ने तयारी गरेका उनीनिकट एक नेताले जानकारी दिए।&nbs...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएर विरोधीहरूलाई गतिलो जवाफ दिएको बताएका छन्। माओवादी केन्द्रको तेस्रो दिनको बैठकलाई सम्बोधन गर्दै प्र...
नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक शुरू भएको छ। गत आइतवारदेखि जारी बैठक कमलादीस्थित प्रज्ञा भवनमा शुरू भएको हो। बिहीवारको बैठकमा अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केन्द्रीय सद...
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रूस र युक्रेन युद्धमा कसैको पक्ष नलिएको दाबी गरेका छन्। जारी केन्द्रीय समितिको बैठकलाई बिहीवार सम्बोधन गर्दै उनले माओवादी केन्द्रले रूस–युक्रेन युद्धक...
नेकपा माओवादी केन्द्रले आसन्न चुनावका लागि सबै प्रदेशमा समन्वय समिति बनाउने भएको छ । बिहीवार पार्टी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रचण्डले समन्वय समिति बनाउने जानकारी दिए । ‘निर्वाचनमा राम्रो...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्ध लडेका र नडलेकाबीचको विवादले पार्टी नबन्ने बताएका छन्। उनले जनयुद्ध लडेकामा अहंकार र नलडेकाहरूले आफूलाई वैचारिक भनेर दाबी गर्नु गतल ...
‘सौ चुहा खाके बिल्ली चला हजको’ (सय मुसा खाएर बिरालो हज गयो ) भन्ने हिन्दी उखानलाई चरितार्थ गर्ने गरी नारायणहिटी दरबारभित्रको बतास काण्ड, पशुपतिनाथ धर्मशाला, वायुसेवा निगमको वाइडबडी, ओम्नी ग्रुप क...
गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...
विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...