×

X
Nic Asia
Dabur
Marvel

नयाँ चुनावपछि बन्ने कांग्रेसको सरकारले के गर्ने भनेर अहिलेदेखि तयारी थालेका छौं- गगन थापा

काठमाडाैं | जेठ ८, २०७९

TVS INSIDE
British college

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी मंसिर या फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनबाट नेपाली कांग्रेसले बहुमतको सरकार बनाउने दाबी गरेका छन् । कांग्रेसको नेतृत्वमा सरकार बनेपछि पाँच वर्षमा के काम गर्ने भनेर अहिलेदेखि तयारी थालेको उनको भनाइ छ । 

IME BANK INNEWS

आइतवार काठमाडौंमा स्वर्णिम वाग्लेको पुस्तक विमोचन कार्यक्रममा महामन्त्री थापाले आगामी निर्वाचनबाट कांग्रेसले बहुमतको सरकार बनाउने दाबी गरेका हुन् । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

‘मंसिर या फागुनमा हुने चुनाबाट कांग्रेसले बहुमत प्राप्त गर्छ, मतदातालाई हामी के कुरामा आश्वस्त पार्छौं भने २०४८ र २०५६ सालमा कांग्रेसले गरेको गल्ती र नेकपाको २०७४ सालको गल्तीबाट सिक्छौं,’ थापाले भने, ‘सरकार बनेपछिको पाँच वर्षमा के गर्ने र कसरी गर्ने भनेर टीममा काम गरिरहेका छौं ।’ 


Advertisment
mahindra Box
Saurya island
Vianet communication
Maruti inside
TATA Below
NLIC
भदौ १, २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता गरेको नागरिकता विधेयक प्रतिनिधि सभाबाट बिहीवार नै पारित गर्ने तयारी भएको छ ।  बिहीवार बस्ने प्रतिनिधि सभाको सम्भावित कार्यसूचीमा राष्ट्रपतिबाट फिर्ता आएको...

भदौ १, २०७९

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा तालमेल गर्न सत्तारुढ गठबन्धनले बनाएको कार्यदलको बैठकले सिट बाँडफाँटको प्रगतिबारे शीर्ष नेतालाई जानकारी गराउने सहमति गरेको छ । बुधवारको बैठकपछि नेपाली कांग्रेसका नेता तथ...

भदौ १, २०७९

बिहीबार सत्ता गठबन्धनको बैठक बोलाइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान १० बजेका लागि सत्ता गठबन्धन बैठक तय भएको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका प्रेस संयोजक रमेश मल्लले जानकारी दिए ।  बैठ...

भदौ १, २०७९

सिट बाँडफाँटको प्रारम्भिक प्रस्ताव नआएपछि गठबन्धनले बनाएको कार्यदलको बुधवारको बैठक अनौपचारिक रूपमै सकिएको छ ।  कार्यदलका संयोजक तथा कांग्रेसक नेता कृष्ण सिटौलालाई सिट बाँडफाँटको प्रारम्भिक प्रस्ताव ल्याउ...

भदौ १, २०७९

बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले बुधवार २ वटा अध्यादेश जारी गरेका छन् । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरू सम्बन्धमा व्यवस्था गर्न बने...

भदौ १, २०७९

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिले संसदमा फिर्ता पठाएको नागरिकता विधेयकलाई जस्ताको तस्तै फिर्ता पठाउने सत्तारुढ गठबन्धनको निर्णयप्रति आपत्ति जनाएका छन् । अध्यक्ष ओलीले संसदले एक...

उच्च शिक्षामा सुधारको प्रश्न : मानव पूँजी निर्माणका लागि यसरी सुधार्नुपर्छ पाठ्यक्रम

उच्च शिक्षामा सुधारको प्रश्न : मानव पूँजी निर्माणका लागि यसरी सुधार्नुपर्छ पाठ्यक्रम

साउन ३०, २०७९

शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

साउन २९, २०७९

‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

साउन २६, २०७९

बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...

ad
x