×

NMB BANK
NIC ASIA

जेलेन्स्कीले खोले युक्रेनको सैनिक संख्याको रहस्य

जेठ ८, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले देशको सेनाको संख्या युद्ध शुरू भएपछि लगभग ६ गुणाले बढेको दाबी गरेका छन् । 

Muktinath Bank

‘हामीलाई साढे दुई लाखदेखि दुई लाख ६० हजारसम्म सैनिक आवश्यक थिए तर युद्ध शुरू हुँदा हामीसँग लगभग एक लाख २० हजार मात्र सैनिक युद्धको तयारी अवस्थामा थिए,’ जेलेन्स्कीले युक्रेन २४ लाई बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आफूले सन् २०२२ को आरम्भतिर सैनिकको संख्या एक लाखले बढाउन आदेश दिएको उनले स्मरण गरे । तर त्यति संख्या पनि रुसी सेनालाई रोक्न पर्याप्त नरहेको उनले स्वीकार गरे । 


Advertisment
Nabil box
Kumari

‘अहिले हाम्रा सैनिकको संख्या सात लाख छ । ती सबै सैनिक युद्धमा लडिरहेका छन्,’ उनले थपे । 

Vianet communication
Laxmi Bank

युद्ध शुरू भएलगत्तै जेलेन्स्कीले १८ देखि ६० वर्ष उमेरका सबै पुरुषलाई देशमै रहन र युद्ध गर्न भनेका थिए । 

गत साता युक्रेनी संसदमा पेश गरिएको एक विधेयकमा देशबाट पलायन भएका पुरुषलाई देश नफर्किएमा नागरिकताबाट वञ्चित गरिने प्रावधान राखिएको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x