×

Dabur
Nic Asia
Marvel

निशुल्क टाउको मसाज गर्ने क्याम्प आयोजना गर्दै नवरत्न

काठमाडाैं | जेठ ११, २०७९

TVS INSIDE

नवरत्न आयल फ्रि हेड मसाज क्याम्प यस वर्ष पनि सञ्चालन गरिने भएको छ ।  विगतदेखि नै सञ्चालन हुँदै आएको मसाज क्याम्प यसपटक पनि नवरत्नले आयोजना गर्ने भएको हो ।

morang Auto yamaha

काठमाडौं उपत्यका लगायत देशका प्रमुख शहरहरु पोखरा, नेपालगन्ज, विराटनगर, जनकपुर, वीरगञ्ज, नारायणघाट, हेटौंडा, भरतपुर, धरान लगायत अन्य शहरहरू संचालन गरिने यो फ्रि मसाज क्याम्प जम्मा १५० दिनसम्म संचालन हुने कम्पनीले बताएको छ ।


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

जुन क्याम्पबाट लाखौं ग्राहकहरूले तेल मालिसको लाभ लिन सक्ने कम्पनीको भनाइ छ ।

क्याम्प सञ्चालनबारे जानकारी दिँदै नवरत्न तेलका ब्रान्ड म्यानेजर विकास तिवारीले कोरोना महामारीका कारण अघिल्लो वर्ष क्याम्प सञ्चालन गर्न नसकिएको र अहिले महामारी शून्यजस्तै हुँदा भने आयोजना गर्न लागिएको बताए । 

Vianet communication
Maruti inside

‘क्याम्पको अवधिभर हामीले ५० जिल्लाका करिब १० लाख जनाले फ्रि हेड मसाजको फाइदा लिनु हुने अपेक्षा गरेका छौं,’ ब्रान्ड म्यानेजर तिवारीले भने । 

तनावले भरिएको जिन्दगीमा केही राहतको महसुस गर्न नवरत्न तेल उपयोगी हुने कम्पनीको दावी छ । 

नवरत्न तेलले कुनै प्रकारको साइड इफेक्ट नगर्ने प्रमाणित भैसकेको  समेत कम्पनीको भनाइ छ ।
 

Mega
TATA Below
NLIC
असार १२, २०७९

युनाइटेड सिमेन्ट्सले ललितपुरको लेलेमा रहेका सरकारी तथा निजी विद्यालयमा अध्ययनरत ७३ विद्यार्थीलाई स्कुल ड्रेस वितरण गरेको छ । कम्पनीले लेलेस्थित महादेव खोलाका  सरकारी तथा निजी विद्यालयमा अध्ययनरत  ...

असार ९, २०७९

सिटिजन्स बैंक इन्टरनेसनलले शाखा रहित बैंकिङ्ग सेवा विस्तारलाई जारी राखेको छ । यसै क्रममा बैंकले उदयपुर जिल्लाको त्रियुगा नगरपालिका– ७ स्थित तोरीबारीमा असार ६ गतेबाट ९५ ओैँ शाखारहित बैंकिङ्ग सेवा प्राभर...

असार १६, २०७९

कुमारी जबद्वारा सञ्चालित “प्रोफेसनल एच आर ट्रेनिङ” सम्पन्न भएको छ ।  नेपालका विभिन्न प्रतिष्ठित संस्थाका अनुभवी र दक्ष व्यक्तित्वहरूरा प्रशिक्षण प्रदान गरिएको ट्रेनिङको यो पहिलो ब्याच हो ।  ...

असार ९, २०७९

सेञ्चुरी कमर्सियल बैंकले ग्राहकवर्गहरुलाई आफ्नो सेवा विस्तार गर्ने क्रममा बिहीबारदेखि काठमाडौं महानगरपालिका वडा नं. २५ स्थित असन बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।  बैंकका संचालक समिति सदस्य प्रा.डा. ...

असार १५, २०७९

नेपालको लोकप्रिय लाइम–लेमन पेय पदार्थ स्प्राइटले कागतीको रिफ्रेसिङ्ग ताजा स्वादमा नयाँ स्प्राइट बजारमा सार्वजनिक गरेको छ ।  नयाँ स्वादको स्प्राइट लन्चको एक हिस्साको रूपमा कोका–कोला नेपालले नया...

असार १४, २०७९

महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडले आफ्नो बहुप्रतीक्षित एसयुभी, ‘अल–न्यू स्कर्पियो–एन’ नेपाली बजारमा सार्वजनिक गरेको छ ।  सोमवार एक कार्यक्रमका बीच महिन्द्राले नयाँ एसयुभी सार्वजनिक ग...

नेपालमा कम्युनिस्ट ध्रुवीकरणको प्रश्न : ‘युनिटी’भन्दा ‘अलाइन्स’ टिक्छ कि !

नेपालमा कम्युनिस्ट ध्रुवीकरणको प्रश्न : ‘युनिटी’भन्दा ‘अलाइन्स’ टिक्छ कि !

असार १६, २०७९

विश्व कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टीहरूको टुटफुट र विभाजनले ठूलो धक्का पुगेको इतिहास हामीसँग छ । नेपालको सन्दर्भमा हेर्ने हो भने ७३ वर्ष पुरानो इतिहास बोकेको नेपाली कम्युनिस्ट पार्टी टुट, फुट, गुट र एकताक...

नेपालमा एमसीसी र एसपीपी : अमेरिकी युद्ध आकांक्षा र मानवीय त्रासदीको खतरा

नेपालमा एमसीसी र एसपीपी : अमेरिकी युद्ध आकांक्षा र मानवीय त्रासदीको खतरा

असार १६, २०७९

चिनियाँ इतिहासमा हान शासनकालको पतन भएपछि ‘चिन राजवंशका’ सम्राट चिन स ह्वाङले एकीकरण गरेको एकीकृत चिनियाँ राज्य दक्षिणमा “ऊ” अधिराज्य, उत्तरमा ‘उई’ अधिराज्य र बीचमा (सिच...

भात खाए मोटाइन्छ ?

भात खाए मोटाइन्छ ?

असार १५, २०७९

धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...

ad
x