असार १६, २०७९
रूस र जर्जियाको दक्षिणी ओसेसियामा सन् २००८ मा भएको युद्धका क्रममा भएका युद्ध अपराधको आरोपमा अन्तर्राष्ट्रिय फौजदारी अदालत ९आइसीसी०ले तीन जनालाई पक्राउ पुर्जी जारी गर्ने अनुमति दिएको बिहीबार जानकारी गराइएको छ ।&...
काठमाडाैं | जेठ १५, २०७९
रुसी सैनिकहरूलाई अघि बढ्न नदिनका लागि युक्रेनी सैनिकहरूले देमिदिभ गाउँलाई जानाजान डुबाएको महिनौंपछि दर्जनौं घर अझै पनि पानीमुनि छन् ।
‘अहिले देमिदिभ गाउँका ५० वटा जति घर अझै पनि डुबेका छन्,’ क्षेत्रीय गभर्नर ओलेक्सी कुलेबाले टेलिग्राममा पोस्ट गर्दै जानकारी दिए ।
‘मानिसहरूले परिस्थिति बुझेका छन् । हामी यो समस्या समाधानका लागि सम्पूर्ण प्रयास गरिरहेका छौं,’ उनले थपे ।
फेब्रुअरी महिनामा रुसले आक्रमण थालेलगत्तै युक्रेनी सेनाले राजधानी किएभ जाने महत्त्वपूर्ण पुल र सडकहरू भत्काएका थिए । रुसी सेनालाई अघि बढ्न नदिन उनीहरूले त्यसो गरेका थिए ।
उनीहरूले इर्पिन नदीको बाँध पनि खोलेर जानाजान देमिदिभ गाउँ डुबाएका थिए ।
गाउँ छोडेर गएका गाउँलेहरू फर्किएका छन् किनकि रुसले किएभमा नभई पूर्वी युक्रेनमा सैन्य कारवाही केन्द्रित गरिरहेको छ ।
रूस र जर्जियाको दक्षिणी ओसेसियामा सन् २००८ मा भएको युद्धका क्रममा भएका युद्ध अपराधको आरोपमा अन्तर्राष्ट्रिय फौजदारी अदालत ९आइसीसी०ले तीन जनालाई पक्राउ पुर्जी जारी गर्ने अनुमति दिएको बिहीबार जानकारी गराइएको छ ।&...
रुस र युक्रेनले बुधवार युद्धबन्दी साटासाट गरेका छन् । दुवै पक्षले आफ्ना १४४ बन्दीहरू अर्को पक्षलाई दिएका हुन् । फेब्रुअरी महिनामा द्वन्द्व शुरू भएपछिको यो सबभन्दा ठूलो बन्दी साटासाट हो । युक्रेनको...
राष्ट्रपति सी चिनफिङ र हङकङका कार्यकारी प्रमुख क्यारी लामबीच बिहीबार हङकङमा भेटवार्ता भएको छ । उक्त अवसरमा राष्ट्रपति सीले मुख्य कार्यकारीको रूपमा लामको पाँच वर्षे कार्यकालमा भए गरेका कामहरूलाई केन्द्रीय अधिका...
पश्चिमी सैन्य गठबन्धन नेटोका महासचिव जेन्स स्टोल्टनबर्गले रुससँगको लडाइँ हुन सक्ने सम्भावना देखेर सन् २०१४ देखि नै पूर्वी युरोपमा सैनिक तैनाथी बढाएको बुधवार बताएका छन् । स्पेनको राजधानी मड्रिडमा नेटो स...
एकनाथ सिन्दे महाराष्ट्रका नयाँ मुख्य मन्त्री बनेका छन् । शिव सेनाबाट विद्रोह गरेका नेता उनी मुख्यमन्त्री बनेका हुन् । भाजपाले नयाँ सरकारको गठनको लागि आफूहरुसँग १७० विधानसभा सदस्यको समर्थन रहेको दावी...
भारतको महाराष्ट्र प्रदेशका मुख्यमन्त्री उद्धव ठाकरेले राजीनामा दिएका छन्। सर्वोच्च अदालतले बहुमत परीक्षणका लागि आदेश दिएलगत्तै उनले राजीनामा दिएका हुन्। बहुमत परीक्षणमा सर्वोच्च अदालतको आदेशको लगत्तै सा...
विश्व कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टीहरूको टुटफुट र विभाजनले ठूलो धक्का पुगेको इतिहास हामीसँग छ । नेपालको सन्दर्भमा हेर्ने हो भने ७३ वर्ष पुरानो इतिहास बोकेको नेपाली कम्युनिस्ट पार्टी टुट, फुट, गुट र एकताक...
चिनियाँ इतिहासमा हान शासनकालको पतन भएपछि ‘चिन राजवंशका’ सम्राट चिन स ह्वाङले एकीकरण गरेको एकीकृत चिनियाँ राज्य दक्षिणमा “ऊ” अधिराज्य, उत्तरमा ‘उई’ अधिराज्य र बीचमा (सिच...
धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...